• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हेप्पी होम पोखराको १०औं वार्षिक सधारणसभा सम्पन्न

by NC Reporter
September 5, 2018
in News & Events

भदौ १७, हरियाली मार्ग, नयाँ गाउँ

पोखरा १५ नयाँगाउँ, हरियाली मार्गमा अवस्थित हेप्पी होम पोखराको १०औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन यही भदौ १७ गते सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका १५ का वडाध्यक्ष प्रकाश पौडेल, विशेष अतिथि मार्क ब्रोक्विभिल, भलेरी ब्रोक्विभिल, संस्थापक सल्लाकार मारियाना ब्रोक्विभिल, इम्मानुयल स्कुलका प्रिन्सिपल ध्रुव देवकोटा लगायत अतिथिहरुको उपस्थिति थियो । प्रमुख अतिथि प्रकाश पौडेलले मैनबत्ती प्रज्वलन गरी सुरु भएको कार्यक्रम राष्ट्रियगानसँगै अगाडि बढेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश पौडेलले बालबालिका देशको भविष्यका लागि अमूल्य सम्पत्ति भएको बताउँदै हेप्पी होम लगायत धेरै बालगृहहरुले बालबालिकाहरुको क्षेत्रमा काम गरेर देशको पिल्लर निर्माणमा योगदान दिएको बताए । मुलुकका हरेक बालबालिकाले शिक्षाको ज्योतिबाट बञ्चित हुन नहुने भन्दै सरकारले चलाइरहेको अभियानमा हेप्पी होमले सानै भए पनि महत्वपूर्ण भूमिका खेलिरहेको धारणा उनले राखे । धार्मिक, सामाजिक, जातीय र क्षेत्रीय सद्भावबाट नै देशको समृद्धि अभियान सम्भव हुने भएकाले सरकारले बालगृहहरुको निगरानीका साथै सपोर्ट पनि गर्नुपर्ने बताउँदै उनले भने— “असल काममा अगाडि बढ्नुस् हामी साथमा छौं ।”
कार्यक्रममा पूर्व सेवार्थी कर्मा छोडेन गुरुङले भावुक हुँदै आफूले हेप्पी होम पोखरा बालगृहबाट आफ्नो जीवनमा आएको परिवर्तनबारे उल्लेख गरेकी थिइन् ।


अधिवेशनले पुष्पराज गिरीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको छ । जसमा उपाध्यक्ष करुणा मियाँ, सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, सदस्यहरु क्रमशः गंगा गुरुङ, शोभाखर थापा, निमा पाल्मो गुरुङ, प्रकाश पयिार र विष्णु पन्थ छन् । त्यस्तै सल्लाहकारहरुमा मारियाना ब्राक्विभिल, मुक्ति ढकाल, चनमन श्रीमल रहेका छन् ।
नेपालको दुर्गम मुस्ताङ जिल्लाको पनि अति विकटमा भएका लोवा जातिमा शिक्षाको ज्योति पुर्याउन साना बालबालिकाहरुलाई आवासको व्यवस्था गरी शिक्षा जस्तो नैसर्गिक अधिकार प्रदान गर्न केही नेपाली व्यक्तिहरुसँग सहकार्य गर्दै स्वीस नागरिक मरियाना ब्रोक्विभिललेसन् १९९६ मा हेप्पी होमको स्थापना गरेकी थिइन् । होमका व्यवस्थापक बुद्धिबल रम्तेलले विभिन्न प्रकारका अप्ठेराहरुको बावजुद पनि ५८ जनाभन्दा बढी बालबालिकाहरुलाई हुकाई शिक्षा प्रदान गर्न सफल यस संस्थाले मानवीय प्रेम र अगुवाइमा दयालु दाता, समर्पित कार्यकारिणी समिति एवं कर्मचारी भएकै कारण पोखरामै एक उत्तम होमको स्थापित भएको बताए । होममा हाल २३ जना बालबालिकाले सेवा पाइरहेका छन् ।

कमल पोखरेली

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In