• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अाइटिन (Iteen) प्रति प्रवासी नेपाली युवा हरुकाे अाकर्षण

by Binaya Shakya
July 27, 2017
in Articles
राजेश भुजेल

प्राय गरेर पुर्ण समय, महंगो खर्च र राम्रो याेग्यता अादि पुरा गरेर मात्रै नेपालमा यस्ता थियाेलाेजिकल शिक्षा अध्ययन गरिरहेको अवस्था छ । तर अाइटिन (Institute for Theological Education by Extension in Nepal) ले भने कामको व्यस्तता काे बाबजुद पनि अत्यन्तै न्युन शुल्कमा बाइबलिय थियाेलाेजिकल शिक्षा प्रदान गरिरहेको छ ।

नेपालमै रहँदा पनि यस्तो अवसर नपाएको तर अहिले प्रवासमा रहेर सजिलोसँग थियाेलाेजिकल शिक्षा लिन पाएकोमा युवाहरु खुशी व्यक्त गर्ने गरेका छन् । मलेसियाको बिभिन्न  नेपाली संगति झुन्ड हरुमा यतिबेला अाइटिन कक्षा सञ्चालन भइरहेको छ ।

जाहाेर नेपाली ख्रीष्टियान फेलाेसिप मलेसियाका अध्यक्ष भक्त याेङ्गहाङ्गका अनुसार जाहाेरमा मात्रै मुवार, बातु पहात, सेगमत, क्लुवाङ, पेकान नानस, ताम्पाेइ, सेमरलाङ, सेरदाङ र रेवाङ, निलाइ, जाेहाेर जया, मलका लगायतका विभिन्न दस भन्दा बढी नेपाली चर्च हरुमा अाइटिन कक्षा सञ्चालन भइरहेको छ ।

जाेहाेर जयाचर्चमा अाइटिनकाे पहिलो कक्षामा सहभागीहरु

मुवार नेपाली संगति का पास्टर तथा अाइटिन शिक्षक सिलास लाेप्चनका अनुसार मुवार एरियाबाट मात्रै विभिन्न ६ स्थानमा ३७ जनाले अाइटिन कक्षा लिइरहेका छन् ।

मुवार, मलका लगायतका झुन्डमा अाइटिनकाे पहिलो पुस्तक भरपुर जीवनको अध्ययन सकिएको छ भने जाेहाेर जया लगायतका केही स्थानमा भर्खरै मात्र याे अध्ययन सुरु भएको छ ।

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In