• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 22, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दुई दिने नेतृत्व विकास सेमिनार सफलताको साथ समापन

by NC News Desk
May 26, 2017
in News & Events

१२ जेठ , ललितपुर । प्रशस्त जीवन मण्डली, कुसुन्ति, ललितपुरमा हिमालयन बाइबल ट्रेनिङ सेन्टरद्वारा सञ्चालित दुइ दिने “नेतृत्व विकास leaderसेमिनार” सफलताको साथ आज समापन भएको छ ।

स्थानीय मण्डलीका अगुवा तथा विश्वासीहरुलाई नेतृत्वमा सशक्त बनाउने लक्ष्य राखी सञ्चचलन गरीएको उक्त समहारो एलबेथल चर्चका पाष्टर शमुएल सोदेम्बाले, “समसामयिक ख्रीष्टियन अगुवाहरुसँग बाइबलिय सम्बन्ध” को विषयमा वचन प्रश्तुत गरी उदघाटन गरेका थिए। त्यस्तै एचबिटीसी ललितपुरका प्रध्यापक जेम्स तामाङले “अगुवापन के हो?” शिर्षकमा आफ्नो मन्तव्य प्रश्तुत गर्नुभएको थियो। सोे समहारोमा अरु वक्ताहरुले “अगुवाहरु र तिनीहरुको आराधनाको जीवन”, “जे गर्नुछ युवा आवस्थामानै गर्नु”, “अगुवाको आन्तिरिक संघर्षहरु”, “ख्रीष्टमा हाम्रो पहिचान” र “प्रतिरोधात्मक अगुवापन” जस्ता विषयहरुमा शिक्षा दिनुभएको थियो भने प्रशस्त जीवन मण्डली कुसुन्तिका पाष्टर सरोज क्षेत्रीले यस समहारोलाई अगुवाई गर्नुभएको थियो। समहोरमा दिल बहादुर तामाङद्वारा लेखित पुस्तक “प्रभावकारी ख्रीष्टियन अगुवापन” र ज्वयस मेयरको “ आफ्नो आशालाई अझ उच्च बनाउनुहोस” नामक पुस्तक वितरण गरिएको थियो । यस समाहोरमा ९ मण्डलीहरुको ५० भन्दा बढी विश्वासी तथा अगुवाहरु, अनि ६ जना पाष्टरको उपस्थिति र सहभागीता थियो ।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In