• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जात र भातमा भिन्नता हुन्छ

by N D Lama
April 29, 2017
in special, Special

जात र भातमा भिन्नता हुन्छ। जात हाम्रो आफ्नो पहिचान, भात हामीले खाने भात। हाम्रो जात परमेश्वरको सन्तान, जुन नाता क्रूसमा गासिन्छ। सम्प्रादाय हाम्रो भात, जुन मानिसले बनाइन्छ। मेरो भाइका छोराछोरीहरू गाउँमा गुन्द्रुक ढीडो खाएर हुर्के र मेरो छोराछोरीहरू अमेरिकामा पिजा, वर्गर खाएर हुर्के। मेरो छोराछोरीले “ए काकाका छोराछोरीहरू हामीलाई मन पर्दैन, हाम्रो नाता पनि लाग्दैन किनकि तिनीहरूले गुन्द्रुक ढीँडो खाँदो रहेछ” भन्नुमा र इसाइहरूले क्रूसमा गासिएको नाताभन्दा आफ्नो साम्प्रदाय र तरिकालाई बढी मान्यता दिएर बेमेलमा जिउनुमा खासै भिन्नता रहन्न। हामी इसाइहरू भातमा अल्झेर बस्नु हुँदैन, यसो गर्नु हामीलाई उद्वार गर्नुहुने येशूको क्रसको खिल्लि उडाउनु हो। उहाँ क्रूसमा जीवन दिन, आसा दिन, मिलाप गराउन जानुभयो। हाम्रो परमेश्वर मिलाप गर्ने परमेश्वर हुनुहुन्छ। तपाई मिलापको सेवामा हुनुहुन्छ कि सानो सानो झुन्डमा पोको परेर छुट्ने सेवामा हुनुहुन्छ? बाइबलले भन्छ, “मेलमिलाप गराउनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलिनेछन्।” मत्ती ५:९ सरलनेपाली।
प्रियहरू मित्रहरू,  हाम्रो आफ्नो इच्छा पूरा गरेर कुवामा बस्नुभन्दा, आफ्नो इच्छा त्यागेर परमेश्वरको इच्छा खोजेर बगैजामा जिउँनु अति रमनिय हुन्छ। काठमाडौका कति नजिक नजिकका सँगतिहरू एकठाउँमा जुटेर सेवा गर्नु पर्ने देखिन्छ। प्रिय पास्टर अगुवाहरू, आज हामीले आफ्नो हृदय जाचौँ, कतै तपाई र म स्वर्थ र घमन्डको सिकार त भएका छैनौ? बाइबलले भन्छ, “आफ्‍नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्‍डको निम्‍ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्‍झ। 4आफ्‍नै मात्र होइन, अरूको पनि विचार गर।” फिलिप्पी २:३,४ सरल नेपाली।
परमेश्वरको नजर ५००० विस्वासी भएको चर्च, ५ जना विस्वासी भएको चर्च दुवै महान हुन्। येशू मन्डली खडा गर्न क्रूसमा वली हुनुभयो। उहाँले हामीलाई उहाँको मन्डलीमा सेवा गर्ने महान अवसर दिनुभयो। एकदिन हामी सबैले नै संसारको सृष्टिकर्ताको सामु उभिनुपर्छ। बाइबलले भन्छ, “तिमीहरूका अगुवाहरूको कुरा मान। उनीहरूले सधैँ तिमीहरूका आत्‍माको देखरेख गर्छन् कारण तिनीहरूले आफ्‍नो कामको लेखा परमेश्‍वरलाई दिनुपर्नेछ। तिनीहरूका कुरा मान्‍यौ भने तिनीहरूले आफ्‍नो काम खुसीसँग गर्नेछन्, होइन भने दु:खी भएर काम गर्नेछन्। तिनीहरूलाई दु:खी बनायौ भने तिमीहरूलाई केही फाइदा हुँदैन।” हिब्रू १३:१७। प्रिय विस्वासी तथा अगुवाहरू, आज हामी यही कुरालाई मनन गर्दै संसारलाई बनाउनुहुनेको आराधनामा जुटौँ। तपाईलाई परमेश्वरले आफ्नो अभिप्राय चलाउनुभएको होस्। हामीलाई गलत कदमहरूबाट जोगाउनुभएको होस्। तपाईको दिन सुभ रहोस्।

Related Posts

Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
मातृभाषाको चिन्ता

स्वीटजरल्याण्डभन्दा कम छैन काभ्रेपलाञ्‍चोक जिल्ला

January 30, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In