स्थानीय तथा विभिन्न जिल्लाबाट उपत्यकामा आई बसोबास गरिरहेका नेवार इसाईहरुको मासिक भेटघाट संगति हुन गइरहेको छ । सो भेटघाट तथा संगति यहि आउँदो बैशाख १० गतेका दिन दिउँसो १२ः०० बजे ललितपुरको एकान्तकुनाको नजिकै नख्खुदोबाटोमा हुनेछ, तसर्थ तपाईं पनि यस भेटघाट तथा संगतिमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । यो भेटघाट तथा संगतिको उद्धेश्य सुसमाचार नपुगेका नेवार समुदायहरुमा सुसमाचार सुनाउने लक्ष्य रहेको छ ।
सम्पर्क ब्यक्तिहरुः
नरेश दुवाल — ९८६०३५७४६८, ९८०८६०५३१२
दिनेश श्रेष्ठ — ९८४१४५९१५८
नरेश दुवाल — ९८६०३५७४६८, ९८०८६०५३१२
दिनेश श्रेष्ठ — ९८४१४५९१५८
Discussion about this post