• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, September 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बैशाख १ मा ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको फाइनल साथै सांगितिक कार्यक्रम

by NC News Desk
April 7, 2017
in News & Events

२५, चैत्र ललितपुर। नेपाली नयाँ वर्ष साथै असल शुक्रबार सु-अवसर पारेर इसाई गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको  ग्र्याण्ड invitation card02फिनाली साथै सांगितिक कार्यक्रम यही बैशाख १ गते ललितपुरको जिजस कलेजमा हुने भएको  छ । ग्र्याण्ड फिनाली पारस्परिक युवा समुह्को  साझेदारीमा हुन लागेको हो  ।

गत शनिबार भएको उत्कृष्ट सात प्रतियोगि मध्ये दुइ जना बाहिरिए संगे अब ग्र्याण्ड फिनालीको लागि पाँच जना बाँकी रहेका थिए। उत्कृष्ट पाँचमा पर्न सफल खोटाङका अर्जुन सुञ्चुरी, नुवाकोटका बिनोद लामा, महोत्तरीका मिलन कुमार खपाङ्गी, खोटाङबाट नै सुस्मिता राई र सर्लाहीका अय्युब arjun 1 ayyub 2sushmita 1भट्टराई रहेका छन् । देशभरका विभिन्न जिल्लाबाट अडिसन दिएका करिब तिन सयलाई उछिन्दै प्रतियोगिहरू ग्र्याण्ड फिनालीसम्म आउन सफल भएका छन् । देशभरका झण्डै ११ वटा जिल्लामा भएको यस गायन  प्रतियोगिताको पहिलो अडिसन भदौ  १८ गते भक्तपुर जिल्लाबाट सुरू भएको थियो । इसाई गायन क्षेत्र प्रतिभाशाली र उत्कृष्ट संगीत प्रतिभा भित्र्याउने उद्धेश्यले आयोजित उक्त प्रतियोगिताको अडिसन भक्तपुरबाट ललितपुर, काठमाडौं हुँदै धरान, बुटवल, पोखरा, नारायणघाट, हेटौंडा, सर्लाही लगायतका स्थानहरूमा समेत भएको थियो ।   सबै ठाउँको सफल अडिसन  पश्चात छानिएका प्रतियोगिहरूलाई दोस्रो चरणको लागि काठमाडौं बोलाएको थियो । छनौटको क्रbinod 3milan 1ममा  क्रमश उत्कृष्ट १००, ७५,४० हुँदै उत्कृष्ट २३,१०,८ र ७ को छनौट भएर गत शनिबार उत्कृष्ट पाँचको लागि प्रतिस्पर्धा भएको थियो। जायोन मिडियाको प्रस्तुति र ब्लेस अटो इन्टरप्राइजेजको प्रायोजनमा सञ्चालित भ्वाइस फर क्राइष्ट गायन प्रतियोगिताको सात महिने यात्रा यही बैशाख १ गते एक जना उत्कृष्ट विजेताको घोषणासँगै पुरा हुने छ । गायन प्रतियोगिता अन्तर्गत उतकृष्ट दश प्रतियोगिले सामुहिक गीत रेकर्डीङको अवसर  पाइसकेकाछन भने विभिन्न प्रतियोगिहरुको सांगितिक यात्रालाई थप मजबुद र बलियो बनाउन यस प्रतियोगितामा अहम् भुमिका खेलेको प्रतियोगिहरूको तर्क रहेको छ । प्रतियोगिताबाट बाहिरि सकेका व्यक्तिहरूले पनि भ्वाइस फर क्राइष्टको सात महिने यात्राबाट धेरै नयाँ कुराहरू सिक्न मौका मिलेको भन्दै आफ्नो सांगितिक करियरलाई अघि बढाउन थप उर्जा मिलेको समेत बताउँछन् । इसाई गायन क्षेत्रको प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ जायोन मिडिया प्रा.लिले आफ्नो अनलाइन खबर संस्करण स्थापनाको दोश्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको हो ।

‘भ्वाइस फर क्राइष्ट‘को पुरस्कार योजना अनुसार प्रथम विजेतालाई हार्मोनियोम,रु.३० हजार बराबरको उपहार र सिंगापुर भ्रमणको अवसर, दोश्रोलाई गितार, रु. २० हजार बराबरको उपहार, दार्जिलिङ् भ्रमणको अवसर र तेस्रोलाई रु. २० हजार बराबरको उपहार प्रदान गरिने छ ।   त्यसका साथै टप तीन प्रतियोगीले प्रतियोगीताको क्रममा सामुहिक एल्बममा गाउने अवसर पाउनेछन भने टप टेन प्रतियोगीको सामुहिक म्युजिक भिडियो निर्माण गरिने छ । नेपाली नयाँ वर्ष साथै असल शुक्रबारको सु-अवसर पारेर हुन लागेको ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको ग्र्याण्ड फिनाली साथै सांगितिक कार्यक्रममा  उपत्यकाका सम्पुर्ण मण्डलीलाई विशेष आमन्त्रण गरिएको छ । अन्ततः ‘भ्वाइस फर क्राइष्ट‘ को उपाधी कसले जित्ने हो , त्यो भने हेर्न बाँकी नै छ । उत्कृष्ट पाँचमा को को छन ?? हेर्नुस  भोट गर्नुस ?? १. अर्जुन सिञ्चुरी २.याकुब भट्टराई ३. बिनोद लामा ४. मिलन कुमार खपाङ्गी ५. सुस्मिता राई

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In