थोमस बोगटी।लेखक
२५,चैत्र काठमाडौं । वास्तवमा नेपालको चर्चहरु शनिबार हुने सण्डे स्कुल भन्नु हाँसो उठने कुरो हुन्छ। यो नेपाली ख्रिष्टियनहरुले विदेशीको नक्कल हचुवाको भरमा नक्कल गरेको कारण गलत नामकरण भएको अवस्था हो। के नेपालमा हुने शनिबार, सबाथ वा श्याटर्डे बालचर्चलाई सण्डे वा आईतबारे सकुल भन्न सुहाउछ? आईतवार त शनिबारको भोलीपल्ट पर्छ तब के आईतवारको सेवा शनिवार गरेको देखाई अरु नेपाली अविश्वासीलाई पनि हसाई नेपालीको मजाक उडाइन खोजीएको होकी?स्पष्ट छ यो अन्दोपनमा पश्चिमेली दशहरुमा हुने सण्डे स्कुलको नक्कल र नामकरण बाहेका अरु के पनि होइन। चाँढो भन्दा चाँढो यो सण्डे स्कुल नामवालीलाई शनिबारे वा शबात सकुलमा नामकरण गरी हाँसोको पात्रो हुनबाट जोगिन सकिन्छ। त्यस पछि अङग्रेजहरुले थाहा पाउने छन कि नेपालमा सण्डे स्कुल नभई सबाथ स्कुल पालन गरदारहेछन।
Discussion about this post