• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 11, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली ख्रिष्टियनहरुले पश्चिमेली ख्रिष्टियनहरुलाई बाईबलिय प्रभाव तुल्याउने केही उपायहरु

by NC News Desk
April 7, 2017
in Articles

थोमस बोगटी।लेखक

२५,चैत्र काठमाडौं । हामी नेपाली ख्रिष्टियनहरुलाई अरु नेपालीहरुले पश्चिमेली परम्परा अङ्गालेको भनेर आरोप लाएको हामीहरु माझ बिधितै छ। यसले गर्दा हामीलाई समय–समयमा ठूलो चोट Thomasपरीरहेको छ किनभने यो गलत आरोप हो भनी हामी जान्दछौ तर पनि केही हदसम्म हाम्रा अविश्वासी नेपाली दाजुदिदिहरुले ठीकै पनि भनिरहेका छन् किनभने नेपाली ख्रिष्टियनहरुले अवश्य पनि पश्चिमेली देशका ख्रिष्टियनहरु सरह परमप्रभुको सेवा गर्दै आएका छौ जुन बाईबलिय शिक्षा र परम्परासँग बिमेल हुन पुगेको छ।

यस अनुरुप हामीले विचार गर्दा हाम्रो नेपाली अख्रिष्टिय समाझले झुटो आरोप नलगाएर उल्टो हामीहरुलाई बाटो पो देखाउन खोजेका हुन भन्नु कतिको जयाज छ त्यसको अनुमान हामीलाई भएको छैन। तर नेपाली ख्रिष्टियनहरु मात्र नभई प्राय जस्तो नेपालीहरु पश्चिमेली परम्परामा अप्रत्यक्षरुपमा समलग्न भईसकेका छन् भनी हामी आफ्ना अविश्वासी नेपालीहरुको मुख चुप गराउन सक्छौ। बरु नेपाली ख्रिष्टियनहरुले साँचो बाईबलिय परम्पराहरु अङ्गालेर पश्चिमेली देशका परम्परा र अविश्वासी नेपालीहरुले पछयाएको गोराहरुको अबाईबलिय परम्पराहरुको नक्कललाई छोडी सम्पुर्ण नेपालीहरुको बिच एक देशप्रेमीको उदाहरण प्रस्तुत गर्न सक्छौँ। यसो गर्दा हामी नेपालहरुबीच मात्र नभई पश्चिमेली देशहरुको मानिसहरुमा पनि बाईबलिय प्रभाव पारी एक साँचो ख्रिष्टभक्तको गवाही प्रस्तुत गर्न सक्छौँ।

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In