दोलखाको चरीकोटमा पक्राउ परी कार्यवाहीमा परेका आठै जना ख्रीष्टीयनहरुलाई आज दोलखा जिल्ला अदालतले सफाइ दिएको छ।
यस समाचारले संपुर्ण न्ययप्रेमि सामजलाई खुसी तुल्यायको छ। धार्मिक चौतारी नेपालको तर्फबाट टंक सुबेदिले यो खबार सबै धार्मिक समुदायलाई खुशिको खबर भएको कुरा बताउनुभयो।
प्रकाश प्रधान (माउन्ट भ्याली अकाडेमीका प्रिन्सिपल)
विमल शाही ( मोडर्र्पान नेपल स्कूलका प्रिन्सिपल)
बनिता डंगोल (टिच नेपालका स्टाफ)
बालकृष्ण राई (टिच नेपालका स्टाफ)
फिलिप तामाङ्ग (टिच नेपालका स्टाफ)
किरण दहाल (टिच नेपालका स्टाफ)
भिमसेन तिवारी (टिच नेपालका स्टाफ) हरुलाई जेष्ठ २७ २०७३ मा पक्राउ गरिइको थियो भने
शक्ति पाख्रिन (चरिकोट ख्रीष्टियन चर्चका पाष्टर) जेष्ठ ३२ २०७३ मा पक्राउ गरिएको थियो।
Discussion about this post