बिर बहादुर तामाङ, चितवन, श्रावण ३१
राप्ती नगरपालीका-४, सुन्दर बस्ती चितवनका १२० चेपाङ परीवारलाई सुन्दरनेपाल सरसफाई अभियान द्वारा सरसफाइ तथा घरायसी प्रयोजनका सामग्री बितरण गरियो। उक्त समग्रीहरु पाष्टर निर्मल तामाङ्ले प्रदान गर्नुभएको थियो।
बितरण गरिएका सामग्रीको बिवरण यस प्रकार छः
१. बाल्टिन १ थान
२. तिर्पाल १ थान
३. कम्बल १ थान
४. साबुन १ थान
५. मन्जन १ थान
६. ब्रस १ थान
ऊक्त कार्यक्रममा सरसफाइ सम्बन्धि जनचेतना को कार्यक्रम पनी समावेश गरिएको थियो।
Discussion about this post