• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, July 5, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सम्मेलनमा पुस्तक विमोचन

by NC Reporter
July 27, 2016
in News & Events

डि. बि. चाम्लिङ्ग, दमक-  लाजरस थुलुङ्गद्वारा लिखित नयाँ पुस्तक “बाइबल परमेश्वरको वास्तविक कथा” विमोचन भएको छ। पूर्वाञ्चल इसाई सामाजका निवर्तमान अध्यक्ष रेभ. दानिएल सुब्बाको बाहुलीबाट अभिषेक मण्डली उर्लाबारी मोरङ्गमा एक दिवसीय आमा दिदी–बहिनी सम्मेलनमा विमोचन भएको हो। गत जुलाई ७ मा भएको कार्यक्रमको अवसरमा भएको उक्त पुस्तक लाजरस थुलुङको १७ औं कृति एदोनाई प्रकाशन दमक झापाद्वारा प्रकाशित भएको हो। बाइबल परमेश्वरको एउटा वास्तविक कथा नामक उक्त पुस्तकले “परमेश्वर को होर?” भनि खोज्ने जो कोहीले पनि त्यसको उत्तर सजिलै प्राप्त गर्न सक्ने दाबी गर्दै एक नयाँ इसाई विश्वासीका लागि आधारभूत शिक्षाले भरिपूर्ण रहेको साथै सबैलाई बाइबल पढ्नको लागि प्रोत्साहन दिने एक अति नै लाभदायक पुस्तक भएको कुरा एदोनाई प्रकाशनको तर्फबाट विवश गौतमले विमोचनको समयमा प्रष्ट पार्दै पुस्तक चाँडै पुस्तक पसलहरुमा उपलब्ध हुने कुरा समेत बताउनु भयो। त्यसैगरी रेभ. सूब्बाले अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका लेखक थुलुङ्गको पुस्तक आफ्नो वाहुलीबाट विमोचन गर्न पाएकोमा आशिषित भएको कुरा व्यक्त गर्नुभयो। यसरी पूर्वाञ्चलबाट पनि बहुचर्चित लेखकको कृति प्रकाशित भएकोमा  पूर्वाञ्चलवासी गौरववान्वित भएको र  प्रकाशनप्रति पनि आभार व्यक्त गर्दै यस्तो धेरै पुस्तकहरु प्रकाशन गर्न सकियोस् भन्ने सुभेच्छ्या पनि दिनुभयो।

हब्रोन मण्डली उर्लावारीकी गुरुआमा नन्दु राईले शुरु गरेको उक्त कार्यक्रममा नेपालकी पहिलो महिला पास्टर पुष्पा गौतम प्रमुख वक्ता हुनुहुन्थ्यो र उहाँले मण्डलीमा नारीको भूमिका प्रसँगमा रहेर २१ औं शताब्दीमा आमाहरु कस्तो हुनु पर्छ? भन्ने प्रकाश पार्दै भित्रिय चङ्गाई बारेमा बोल्नु भयो। भने अर्की बक्ता बुद्धी राईले प्रेम को प्रकारबारे बोल्नु भयो। उक्त कार्यक्रममा उर्लावारी, पथरी, मधुमल्ला, टाँडी, राजधाट लगायत दमकबाट आमा, दिदी–बहिनीहरुको करिब २०० जनाको उपस्थिती थियो। प्रमुख वक्ता गौतमले आशिषको प्रार्थना गरि कार्यक्रम समापन भएको थियो। अन्तमा शुष्मा घिमिरे, सीता पुरीले कार्यक्रम धेरै आशिषमय भएको बताउनु भयो।

13662170_1784850498419036_4615236462839260868_o

 

 

 

 



 

 

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In