• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 20, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

चिनीमाया ब्लोन र धर्मपरिवर्तन समाचारका सम्बन्धमा यथार्थता

by NC Admin
July 26, 2016
in News & Events

Dineshदिनेश श्रेष्ठ, पछिल्लो समयमा आएको जबरजस्ती धर्म परिवर्तन गराउनेलाई जेल शीर्षकको समाचारमा मेरो ध्यानाकर्षण भयो र त्यस छापिएको समाचारका सत्य तथ्य के रहेछ भनेर खोजी गर्न मन लाग्यो र बुझ्दै जाँदा जो जेल सजायको अभियोग लागेकी र हाल पुर्पक्षमा केन्द्रीय महिला कारागारमा रहेकी ६१ बर्षिया चिनी माया ब्लोन आफै सानोमा अनाथ भई दुःख पाएर हुर्किएकोले त्यस्ता बालबालिकाहरुलाई सेवा गर्ने उद्देश्यले पाँच वर्ष अघिदेखि माया अनाथ आश्रम नामको अनाथ आश्रम जिल्ला प्रशासन कार्यालय धनकुटामा मितिः २०६८ पुस २० गतेका दिन दर्ता गरी कतैबाट कुनै सहयोग नलिई विसुध्द सामाजिक सेवाको भावनाले आफ्नै घरमा आफ्नै खर्चले सो अनाथ आश्रम सञ्चालन गरेको देखिन्छ । तर पछि बाल कल्याण समितिको मापदण्ड बमोजिम त्यहाँको मापदण्ड नपुगेको भनेर जिल्ला प्रशासन कार्यालय धनकुटाले नविकरण नगरिदिएको रहेछ र मौखिक रुपमा सो आश्रम बन्द गरिदिएको भनि सिडियोले भनेको र सो आश्रममा आश्रित १४ जना बालबालिकालाई विराटनगरको एक अनाथ आश्रममा राखिदिने वा बालबालिका अभिभावकलाई फिर्ता गरिदिनु भनेपछि चिनीमाया ब्लोनलाई अर्काको होममा बच्चा दिनुभन्दा बरु अभिभावकलाई फिर्ता गरिदिने निर्णय गरी निज बालबालिकाका अभिभावकलाई खवर गर्दा काठमाण्डौंसम्म ल्याइदिनुहोला र हामी त्यहाँबाट आफ्ना बच्चा जिम्मा लिऔंला भन्ने खवर पाएकाले सिडियोलाई मौखिक रुपमा जानकारी गराई उहाँले सो बालबालिकालाई काठमाण्डौं ल्याएको देखिन्छ र काठमाण्डौंको स्वयंम्भू हुँदै ललितपुरको शंखमुलस्थित येरुशलेम एन्टिओक चर्चमा केही समयका लागि बालबालिका राखिएको थियो । सो चर्चका पास्टर हरिबहादुर तामाङले चिनीमाया ब्लोनको दुःखमा साथ दिएको पाइयो । उता धनकुटामा निज चिनीमाया ब्लोनको आफ्ना श्रीमानसँग राम्रो सम्बन्ध नभएको र बालबालिकालाई आफूलाई थाहै नदिई अन्तै सारेको प्रशासनमा खवर दिएकोले सो सम्बन्धमा कारबाही अगाडि बढाउँदै जाँदा येरुशलेम एन्टिओक चर्चबाट ती बालबालिकालाई प्रशासनले लिएर गएको हो, साथै चिनीमाया ब्लोनलाई पक्राउ गरिएको हो र पास्टर हरिबहादुर तामाङ उहाँलाई भेट्न जाने क्रममा नै हिरासतमा राखिएको हो । सोही अनुसार बालबालिकालाई जर्बजस्ती धर्म परिवर्तन गराएको अभियोगमा चिनीमाया ब्लोनलाई पूर्पक्षका लागि जेल चलान गरिएको र पास्टर हरि बहादुर तामाङलाई ५० हजार धरौटी तोकिएको र धरौटी तिरी उहाँ छुटेको देखिन्छ ।

यसरी विसुध्द सामाजिक सेवा गर्ने सेविका चिनीमाया ब्लोनलाई अपराधी बनाई जेल सजाय दिईएको छ । यस घटनाले गम्भिर प्र्रश्नहरु खडा गरेको छ, के नेपाली ख्रिष्टियनले विसुध्द समाज सेवा गर्न नेपालको कानुन बाधक छ ? अर्थात कोही ख्रिष्टियनले समाज सेवा गर्दा धर्म परिवर्तन गराएको अपराध ठहरिने छ ? के बिदेशी सहयोग लिई गरेको सेवा मात्र सामाजिक सेवा हो ? दुःखमा परेको ब्यक्तिलाई सहायता गरी केही समयका लागि सेल्टर दिने चर्च र त्यस चर्चका पास्टर अपराधी हो ? अर्को कुरा चर्चमा खिष्टियन गतिविधि हुनु सर्वविदितै छ र सो स्वभाविक पनि छ । साथै चर्चमा ख्रिष्ट येशुको सुसमाचार प्रचार गरिन्छ भने धर्म परिवर्तन गर्ने काम कुनै पनि ब्यक्तिको आफैमा अन्तरनिहित कुरा हो र यो स्वविवेकका कुरा हुन् । कसैले पनि कसैको धर्म परिवर्तन गराउन सक्दैन । यस्ता नचाहिँदा कुरालाई पत्रकारिताका नाममा सत्य तथ्य केही नबुझि कसैको विश्वासमा पुर्वाग्रही भएर समाचार छापिनु के पत्रकारको धर्म हो ? हो निश्चय नै चिनीमाया ब्लोनले प्रशासनलाई लिखित रुपमा खवर नगरी बालबालिकालाई काठमाण्डौ ल्याएको कुरा चाहिँ गल्ती देखिन्छ तर उहाँ धेरै पढेलेखेको ब्यक्ति नभएको र कतिपय कानुनी ज्ञानको कमी भएको कारण पनि निजबाट गल्ती भएको हुनसक्छ तर उहाँको पवित्र समाज सेवाको भावनालाई कदर गर्नु र हामीबाट पनि यस्ता किसिमको पवित्र भावनालाई सहायता पुर्‍याउनु मानवीय कर्तब्य हो ।

सम्बन्धित पक्षले यसलाई गम्भीर भएर सोचोस्, होइन भने यस्ता घटनाले समाज र देशमा नकारात्मक सन्देश जानेछ ।
13631495_1489247951101374_2884943750208872622_n

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In