Notice

नेवार इसाई भेटघाट तथा संगति

[ 0 ] June 20, 2017 |
नेवार इसाई भेटघाट तथा संगति

स्थानीय तथा विभिन्न जिल्लाबाट उपत्यकामा आई बसोबास गरिरहेका नेवार इसाईहरूको मासिक भेटघाट तथा संगति हुँदै आइरहेको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यस महिनाको भेटघाट आउँदो असार ११ गते आइतवारका दिन तल उल्लेखित स्थान र समयमा हुनेछ । तसर्थ तपाईं पनि यस भेटघाट तथा संगतिमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् […]

Read More