music

चलचित्र नयाँ सृष्टिका नव नायक, गायक र निर्माता अजय कुमार सिन्तानको अनुभवः गीत गाउँछु भन्दा उनको श्रीमती नै हाँसेपछि

[ 0 ] December 19, 2018 |
चलचित्र नयाँ सृष्टिका नव नायक, गायक र निर्माता अजय कुमार सिन्तानको अनुभवः गीत गाउँछु भन्दा उनको श्रीमती नै हाँसेपछि

उनले भने “मैले गीत गाउँछु भन्दा मेरो श्रीमती नै हासे त्यस पछी त झन् म नि भित्र भित्रै हाँसेको थिएँ” हृदयको अाँखा नखुले सम्म, अन्धकार हुँदो रहेछ जीवन बोलको सुमधुर गीतका सर्जक सिन्तान यी साता दक्षिण कोरियाको भ्रमणमा छन्, अाफ्नो चलचित्र प्रदर्शन र गवाही बाँड्नका लागि । सिन्तानसँग अार जे सुनिल  लामाले लिनुभएको अन्तरवार्ता, साथमा […]

Read More

बगैँचामा फुलहरुः गायक राजेस ‘आर डि’ राइको नयाँ क्रिसमस गीत

[ 0 ] December 18, 2018 |
बगैँचामा फुलहरुः गायक राजेस ‘आर डि’  राइको नयाँ क्रिसमस गीत

नयाँ पुस्ताका लोकप्रिय गायक राजेश राइले बगैँचामा फुलहरु नामक क्रिसमस गीत ल्याएका छन् । यसै साता युटुब मार्फत सार्वजनिक गरिएको उक्त गीतका गीतकार गोविन्द न्याैपाने हुन् भने एरेन्ज अामोस तामाङको, सम्पादन इसाक जबेगु र विवेक राइको रहेको छ । क्यामेरा र कम्पोज गायक राजेश राइले नै गरेका छन् भने म्युजिक भिडियोमा नृत्य गर्ने कलाकारहरूमा रतिश गिरी, […]

Read More

‘आच्छुछुछु भयो नि जाडो’ मा सान्ताक्लसको नाच

[ 0 ] December 17, 2018 |
‘आच्छुछुछु भयो नि जाडो’ मा सान्ताक्लसको नाच

किशोर गायक, नायक र सङ्गीत साधकः उदीयमान प्रतिभा रोनी दाहाल रोनी दाहाल विगत केही वर्षदेखि म्युजिक, रेकर्डिङ तथा म्युजिक भिडियोका क्षेत्रमा काम गर्दै अाएका एक उम्दा किशोर हुन् । एक वर्षअगिदेखि मात्रै केही गीतका रचना गरी अाफैले स्वर र सङ्गीत दिएका उनले नविन प्रयोगका रूपमा लोकप्रिय नेपाली ख्रीष्टमस भजन अाच्छुछु भयो नि जाडोलाइ सान्ताक्लसको कार्टुनचित्र […]

Read More