Socio-political
The Freedom of Religion or Belief: A Parliamentary Perspective and Efforts in Nepali Context

BP Khanal(1) National Coordinator, IPPFoRB-Nepal Chapter(2) Secretariat Freedom of Religion or Belief in Nepali Context With the declaration of Nepal as secular country in 2007 has brought many issues with both pros and cons in the context of socio-political arena of Nepal. The abolishment of monarchy in the “Only” Hindu kingdom in the […]
मातृभाषाको चिन्ता

आजकाल मानिसहरुले आफ्नो मातृभाषा छाड्दै आइरहेको पाइन्छ। यो एउटा गम्भीर चिन्ताको विषय हो। अंग्रेजी भाषाको पछि लागेमा पद, पैसा र प्रतिष्ठा पाउँछ भन्ने सोच मानिसहरुमा रहेको छ । देशका निति निर्माताहरुले अंग्रेजी भाषा नै देश विकासको मेरुदण्ड ठानेका छन्। अभिभावक पनि आफ्ना बच्चाहरुले अंग्रेजी बोल्दा मख्ख पर्दछन्। देश नै अंग्रेजी भाषाका पछि लागि रहेको देखिन्छ। […]
‘सर्वाङ्गीण मिसन’मा राजनीतिः अर्थ, महत्व र अभ्यास

बि. पी. खनाल मिसनकारूपमा राजनीति सचेतनाका लागि समर्पित आलेख परिचय यहाँ चयन गरिएको शब्दावली ‘सर्वाङ्गीण मिसन’ को अभिन्न विषयका रूपमा पहिले प्रष्ट हुनु राम्रो हुन्छ। अंग्रेजी भाषाको विस्तारित प्रयोगमा चलाइएको ‘इन्टिग्रल मिसन’ शब्दावलीको नेपाली भाषामा प्रयोग हुने शब्द वा शब्दावलीहरूले पर्याप्त अर्थ खुलाउने सामथ्र्य राख्दैनन्। अंग्रेजी भाषामा व्यापक प्रयोग गरिएको ‘मिसन’लाई पनि नेपालीमा आगन्तुक शब्दको […]
अबको राजनीतिक मार्गचित्र

महासचिव, जनजागरण पार्टी नेपाल हामीकहाँ किन यति धेरै पार्टी खुलेका? यो प्रश्न धेरैका दिमागमा अनेकौंपल्ट घुम्दैथियो। अहिले हठात् लाग्नेगरी राजनीतिक ध्रुविकरणको माहोल सृजना भएको छ। नेपाली कम्युनिष्ट आन्दोलनमा निकै अहम् भूमिका निर्वाह गर्दै आएका ठूला दुई दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र आखिर चुनावी तालमेलमात्रै नभएर एकीकरणको बाटो तय गर्न राजी हुँदाको तत्काल तरंग […]
Role of Media to Promote Interfaith Peace and Harmony

Inter-faith experts and religious leaders urge media to promote interfaith dialogue for peace and development Keeping in mind the significance of the role of media on advocating for peace and development through interfaith dialogue Nepali journalists gathered for interaction on ‘Role of Media to Promote Inter-Faith Dialogue for Peace and Development’ organized by Inter-Faith Peace […]
प्रज्ञा भवनमा दुइ दिन लगातार क्रिसमस कार्यक्रम, अाप मसिहले आजै शुभकामना आदानप्रदान सम्पन्न गर्यो

इसाइहरूका लागि अति महत्वपूर्ण उत्सवहरूमध्ये एक क्रिसमस हो । यस पटका विभिन्न संघसंस्था तथा समूहहरूका अाअाफ्ना क्रिसमस कार्यक्रम अायोजना भइरहेका छन् । तर बृहत् रूपमा राजधानीका कार्यक्रमका बारेमा भने अलि असहजता उत्पन्न भएको छ । कारण गत हप्तादेखि नै एनसिएफएन, एनसिएस र प्राय सबै मुख्य डिनोमिनेसनहरू लगायत सूत्रका अनुसार महसंघबाट छुटेर अाएका अगुवाहरूको सबैको तर्फबाट क्रिसमस […]
दशौं राष्ट्रिय मानव अधिकार महाभेला सम्पन्न (Human Rights Magna Meet 2018)

70 th International Human Rights Day and 10th Human Rights Magna Meet 2018 Concludes with 35 Point Declaration December 15, Lalitpur दशौं राष्ट्रिय मानव अधिकार महा भेला सम्पन्न मंसिर २९, ललितपुर ७० औँ अन्तरराष्ट्रयि मानव अधकिार दिवस तथ दशौं राष्ट्रिय मानव अधिकार महा भेला हिजो साता व्यापी विविध कार्यक्रमसाथ सम्पन्न भएको छ । ललतिपुर जावलाखेल […]
नेकोनको प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न

नेकोनको प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न मङ्सिर १३, बिहीवार (November 29, 2018, Thursday) ललितपुर ललितपुरको महालक्ष्मीस्थान स्थित माइका नेटवर्क नेपालको कार्यालय हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न भएको छ । अाइएनएनएनका कार्यक्रम अधिकृत ज्ञान नारायण श्रेष्ठले नवगठित प्रदेश तीनको कमिटि […]
नेपाल इसाई गैरसरकारी संस्था संगठनको प्रदेश नम्बर तीनको भेला

Network of Christian Organizations in Nepal (NeCON), Province No. 3 Gathering) 16 November, 2018, Lalitpur नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको तदर्थ समिति गठन कार्तिक ३०, शुक्रवार ललितपुर ललितपुरको तल्छिखेल स्थित नहेम्याह इन्स्टिट्युटको हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला अयोजना भएको छ साथै उक्त भेलाले […]
डेमोक्रयाटहरूले प्रतिनिधि सभामा विजय त हासिल गरे, तर ट्रम्पले चुनाव जिते

हो, बृटेनबाट प्रकाशित हुने द गार्डिएन दैनिकले अफ्नो मुखपृष्ठमा यो शीर्षकको समाचार प्रकाशित गरेको छ, जुन अाफैँमा अचम्मको कुरा हो । कारण कथित मेन स्ट्रिम मिडिया हर तरहले रिपब्लिकन, कन्जर्भेटिव र क्रिश्चियन पक्षधर कुनै पनि कुरालाइ तल्लो नदेखाइ बोल्नै सक्दैनन् । यो मध्यावधिको नतिजाले सन् २०१६ मा राष्ट्रपति पलमा ट्रम्पको निर्वाचन संजोग मात्रै थिएन, तर […]
आशिया बिबी अझै पाकिस्तानी जेलमैः सुरक्षा खतरा अति उच्च

गत हप्ता मात्रै करिब दशक लामो कैद काटेर र मृत्यु दण्डको सजाय पाएकोमा सर्वोच्च अदालतबाट निर्दोष ठहर भइ सजाय माफी पाएकी अाशिया बिबी अझै जेलमै छिन् । कारण हो त्यहाँका मुश्लिम अतिवादीहरूको चाैतर्फी दबाव र सरकारको चर्को अालोचना अनि बिबीको परिवार र उनलाइ निर्दोष फैसला दिने न्यायाधीशमाथि समेत जानलेवा अाक्रमणको धम्की । यस्तो सुरक्षा खतराका बिच, […]
आजको आवश्यकताः साम्प्रदायिक सदभाव र सहिष्णुता

अक्टोबर २७ तारिख अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता दिवस पर्दछ। गत शनिवार यसै दिन, यहूदी मतप्रति गहिरो घृणा पाल्ने एक व्यक्तिले यहूदी सभाघरमा पसेर अन्धाधुन्द गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको घटनाले सारा विश्व स्तब्ध भएको छ। साथै यस घटनाले, यस दिवसले सम्झना गराउने धार्मिक स्वतन्त्रताको अवधारणा कति महत्वपूर्ण रहेछ भन्ने कुरा पनि स्पष्ट पारेको छ। […]
लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता

मौलिक अधिकारमा व्यक्तिको धर्म तथा आस्थाको स्वतन्त्र अभ्यास हुन पाउनुपर्ने पक्ष ज्यादै आधारभूत छ। यहाँ धार्मिक आस्था ग्रहण गर्नु, अवलम्बन गर्नु र त्यसको अभ्यास गर्नुका बारेमा पनि प्रष्ट बुझाइ हुनु उचित हुन्छ। शब्दार्थका आधारमा कुनै पनि धार्मिक आस्था ग्रहण गर्नु भनेको सो आस्था वा धर्ममाथि विश्वास गर्नु, स्वीकार गर्नु, अपनाउनु, अंगीकार गर्नु, समर्पणता जनाउनु हो […]
लोकतन्त्र, मौलिक हक र धर्म तथा आस्थाको स्वतन्त्रता

मौलिक तथा नैसर्गीक हकहरू यस्ता हक–अधिकारहरू हुन्, जसले मानिसका लागि सामाजिक, आर्थिक, राजनीतिक जीवनमा स्वतन्त्रता र पहुँच जुटाउँछन्। मौलिक हकहरू आफैंमा प्राकृतिक हकहरू हुन्, जुन मानिसले स्वाभाविकरूपमा मानिस भएकै आधारमा उपभोग गर्न पाउनुपर्ने मानिन्छ। एउटा व्यक्तिले आफ्नी आमाको गर्भमा आफ्नो आकार बनाउँदै गर्दादेखि मृत्युबरण गरी चिहानमा प्रवेश नगर्दासम्म, उसले हुर्कने, सिक्ने, अभिव्यक्त गर्ने, विवाह तथा […]
कानूनका नौ सिङ

नेपाली समाजमा धेरै पहिलेदेखि सुनिइँदै आएको उखान हो। कानूनका नौवटा सिङहरू हुन्छन् भनी किन भनिएको होला र यसो भन्नुको केही तात्पर्य अवश्य छ। त्यसभन्दा पहिले कानून भनेको के हो भन्ने विषय प्रष्ट हुनुपर्छ। कानूनका दुई किसिम हुन्छन् — फौजदारी र देवानी। कानूनलाई सिङसँग किन जोडेर बोल्ने गरिएको होला रु फरक सन्दर्भमा सिङको अर्थ लगाइने […]
फौजदारी कसुर सजाय विधेयक २०७४ र इसाइहरूको चासो

गत साउन २५ गते व्यवस्थापिका संसदबाट फौजदारी कसुर सजाय विधेयक २०७४ पारित भएको छ। यसका सम्बन्धमा नेपालमा रहेका ख्रिस्टियन समुदायको गहिरो चासो बढेको देखिन्छ। नेपाल ख्रीष्टिय समाजले प्रार्थना तथा जानकारी मुलक दुइवटा भेला तथा ख्रीष्टिय महासँघले एउटा अन्तरक्रियाको आयोजना गरिएको थियो। यी कार्यहरू प्रसंसनीय मान्न सकिन्छ। अन्तरक्रियामा प्रस्तुत गरिएका कार्यपत्र अनुसार नेपालमा धर्म सम्बन्धि सबैधर्मको […]
Disability and the Church in Nepal

Introduction The biblical mandate for the church is to look after poor, vulnerable, sick, and marginalized to speak for justice, and serve people with words and deeds. People with disabilities are among the most disadvantaged, marginalized and poor in Nepali communities. They are the ones disregarded by the people and even by churches. Nepali culture […]
Old wines in old jars

Ramesh Khatry “Parties fight among themselves, and the country doesn’t develop!” As a college lad studying political science, I read with disgust textbook- praise of the Panchayat system. Its founder and the composer of the quote above, King Mahendra, erred in erecting a one-party state; but he diagnosed the behavior of multiple parties correctly. Presently, […]
हैसियत प्रतिनिधित्वको

आजको सन्दर्भ प्रारम्भिक सन्दर्भः हालै डा. के. बी. रोकायालगायत केही व्यक्तित्वहरूले आफूलाई ख्रीष्टियन समुदायको प्रतिनिधीका रूपमा उभ्याएर प्रतिगमनयुक्त अभिव्यक्ति सार्वजनिक गर्न थाल्नुभएको सन्दर्भलाई पृथक ढङ्गले सोच्न र विचारबिमर्स गर्न सहज होस् भनी मेरो पुस्तक “पृथक विचार” पहिल्यै प्रकाशित लेखलाई केही परिमार्जन गरी पुन प्रकाशित गरेको छु। केही वर्षअघि एउटा झाँकी देखिएको थियोः पूर्वराजा ज्ञानेन्द्र शाहको […]