Niroj Tolange

Author's Website

चर्च दिन सबाथ दिन होइन भनी सन्देश दिएर

[ 0 ] April 7, 2017 |
चर्च दिन सबाथ दिन होइन भनी सन्देश दिएर

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । यस युगमा आइपुग्दा मानिसहरुले सबाथ के हो र चर्च दिन के हो भनेर भुलेको छन। धेरै मानिसहरु पश्चिमेलीहरुले आइतवारको दिनलाई सबाथ मनाई चर्च जाने परम्परा बिकास गरेको कारण यसो हुन पुगेको हो। चर्च र सबाथमा धेरै फरक छ यद्धपि सबाथमा पनि चर्च सन्चालन गर्न सकिन्छ। चर्च विश्वासीहरुको सङगती हो तर कुनै […]

Read More

बालचर्च सण्डे स्कुललाई स्याटर्डे, शनिबार वा सबाथ स्कुलमा नामकरण

[ 0 ] April 7, 2017 |
बालचर्च सण्डे स्कुललाई स्याटर्डे, शनिबार वा सबाथ स्कुलमा नामकरण

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । वास्तवमा नेपालको चर्चहरु शनिबार हुने सण्डे स्कुल भन्नु हाँसो उठने कुरो हुन्छ। यो नेपाली ख्रिष्टियनहरुले विदेशीको नक्कल हचुवाको भरमा नक्कल गरेको कारण गलत नामकरण भएको अवस्था हो। के नेपालमा हुने शनिबार, सबाथ वा श्याटर्डे बालचर्चलाई सण्डे वा आईतबारे सकुल भन्न सुहाउछ? आईतवार त शनिबारको भोलीपल्ट पर्छ तब के आईतवारको सेवा शनिवार […]

Read More

शनिबारको दिन शबात दिनको उचित पालन

[ 0 ] April 7, 2017 |
शनिबारको दिन शबात दिनको उचित पालन

थोमस बोगटी।लेखक २५ ,चैत्र काठमाडौं । हामीले पश्चिमेली देशका गोराहरु र अविश्वासी नेपालीहरुमा बाईबलिय प्रभाव पार्ने केहि उपायहरु यसप्रकारको हुन सक्छ। शनिबार हप्ताको सातौ दिन हो र नेपाल लगायत इस्राएलमा शनिबारनै सार्वजानिक बिदा भनिएर कानुन बनेको छ। संसारको प्रायजसो देशहरुमा आईतबारलाई सार्वजानिक बिदा भनिएर गरेको कानुन खासगरी पश्चिमेली देशका भितेपात्रो अनुसारको परम्परा हो। यहि हप्ताको पहिलो दिन […]

Read More

नेपाली ख्रिष्टियनहरुले पश्चिमेली ख्रिष्टियनहरुलाई बाईबलिय प्रभाव तुल्याउने केही उपायहरु

[ 0 ] April 7, 2017 |
नेपाली ख्रिष्टियनहरुले पश्चिमेली ख्रिष्टियनहरुलाई बाईबलिय प्रभाव तुल्याउने केही उपायहरु

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । हामी नेपाली ख्रिष्टियनहरुलाई अरु नेपालीहरुले पश्चिमेली परम्परा अङ्गालेको भनेर आरोप लाएको हामीहरु माझ बिधितै छ। यसले गर्दा हामीलाई समय–समयमा ठूलो चोट परीरहेको छ किनभने यो गलत आरोप हो भनी हामी जान्दछौ तर पनि केही हदसम्म हाम्रा अविश्वासी नेपाली दाजुदिदिहरुले ठीकै पनि भनिरहेका छन् किनभने नेपाली ख्रिष्टियनहरुले अवश्य पनि पश्चिमेली देशका ख्रिष्टियनहरु […]

Read More

अल्फा बप्तिस मण्डलीको नव निर्मित भवनको उद्घाटन सम्पन्न

[ 0 ] March 30, 2017 |
अल्फा बप्तिस मण्डलीको नव निर्मित भवनको उद्घाटन सम्पन्न

१७ चैत, सिन्धुपाल्चोक । वि.सं. २०६५ सालमा स्थापना भएको सिन्धुपाल्चोक जिल्लास्थित खाडिचौरमा रहेको अल्फा बप्तिस मण्डलीको तीन तल्ले भवन पूर्णरुपमा २०७२ बैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पले भत्किएको मण्डलीको नव निर्मित भवन मंगलवार चैत्र १५ मा उद्दघाटन गरिएको छ। सबैमा स्मरण रहोस की खाडिचौरमा रहेको अल्फा बप्तिस मण्डलीको तीन तल्ले भवन पूर्णरुपमा बैशाख १२ मा […]

Read More

निशान्त श्रेष्ठलाई पाँचौ खुला बुद्धिचाल प्रतियोगिता २०७३ को उपाधि

[ 0 ] March 30, 2017 |
निशान्त श्रेष्ठलाई पाँचौ खुला बुद्धिचाल प्रतियोगिता २०७३ को उपाधि

१७ चैत्र ०७३, नेपालगंज । युथ सेन्टर बाँकेको आयोजनामा दुई दिन सम्म नेपालगञ्जको ज्योती निवास चर्चमा सञ्चालन गरिएको पाँचौ खुला बुद्धिचाल प्रतियोगीता २०७३ को उपाधि निशान्त श्रेष्ठले हात पारेका छन् । प्रतियोगितामा पशुपतिनाथ योगी दोस्रो, विष्णु गिरी तेस्रो भएका छन् भने प्रेम सोमइ चौथो भएका छन् । त्यस्तै ५० बर्ष भन्दा माथिमा जगत बहादुर थापा, १६ बर्ष […]

Read More

आगामी चुनाव सम्बन्धमा पाष्टर अगुवाहरुको राजधानीमा बृहत छलफल

[ 0 ] March 29, 2017 |
आगामी चुनाव सम्बन्धमा पाष्टर अगुवाहरुको राजधानीमा बृहत छलफल

निरोज तोलाङे १६ चैत, काठमाडौं । देशको बदलिदो राजनीतिक तथा समाजिक परिस्थितीको बारेमा व्यापक छलफल गर्नको लागि राजधानी भित्र रहेका र बाहिरी जिल्लाबाट उपस्थित भएका पाष्टर अगुवाहरुको वीच राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित भई राजधानीमा आज भेटघाट सम्पन्न भएको छ । संसदबाट पारित प्रत्यक्षबाट कम्तिमा एक सिट र समानुपातिकमा तिन प्रतिशत थ्रेस होल्डको कारण ईसाइहरु जुनसुकै […]

Read More

वृहत जनसहभागितामा माणिक उत्सव मनायो नेपाल बाइबल सोसाइटीले

[ 0 ] March 29, 2017 |
वृहत जनसहभागितामा माणिक उत्सव मनायो नेपाल बाइबल सोसाइटीले

१६ चैत ०७३, काठमाडौं । नेपाल बाइबल सोसाइटीले हिजो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विभिन्न मण्डलीका वरिष्ठ पास्टर तथा अगुवाहरु र संघसंस्थाका प्रमुखहरुको वृहत जनसहभागिता आफ्नो स्थापनाको चालिस वर्षगाँठको अवसरमा नेपाल बाइबल सोसाइटीले माणिक उत्सव मनाएको छ । नेपाली ईसाइ मण्डली धोवीघाटका बरिष्ठ पाष्टर रेभ. राजेन्द्र रोंगोंगबाट सुरुको प्रार्थना भएको उक्त समारोहमा नेपाल बाइबल सोसाइटीका अध्यक्ष डा.बालकृष्ण शर्माको सभापतित्व र रेभ पास्टर निकोनोर […]

Read More

“नयाँ जीवन” प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण

[ 0 ] March 26, 2017 |
“नयाँ जीवन” प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण

१३ चैत, भक्तपुर । हिजो शनिवार हिमालयन गुड न्युज नेपालले घलाते भक्तपुर स्थित नेपाल प्रशंसा मण्डलीमा अतिनै उपयोगि सुसमाचारीय बुकलेट (किताब) प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । करिब ३५ वटा मण्डलीबाट १०० जना विभिन्न पाष्टर अगुवाहरु उपस्थिती रहेको उक्त प्रशिक्षण कार्यक्रमको सुरुको प्रार्थना भो पा. गोपाल तामाङले गर्नुभएको थियो । […]

Read More

ख्रीष्टमा पहिचानको विषयमा सम्मेलन

[ 0 ] March 26, 2017 |
ख्रीष्टमा पहिचानको विषयमा सम्मेलन

१३ चैत, पोखरा । शुक्रवार ११ गते आशिष मण्डली, पोखराको आयोजनामा महान आज्ञाको लागि प्रज्वलित पाष्टर तथा अगुवाहरुलाई लक्षित गरी बाइबलिय चङ्गाई र ख्रीष्टमा पहिचानको बारेमा सत्यता बुझने विषयमा आधारित १ दिने सम्मेलन सम्पन्न भएको छ । कास्की जिल्लाको विभिन्न मण्डलीका अगुवा, युवा तथा जवान र स्थानिय मण्डलीका करिव ६० जना विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त […]

Read More

गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

[ 0 ] March 23, 2017 |
गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

१० चैत, गोरखा । गोरखाको छेबेटार एकता मण्डलीमा एक भब्य कार्यक्रम आयोजना गरी गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन गरिएको छ । विभिन्न छिमेकी मण्डलीहरुको पाष्टर र एल्डर तथा जवान अगुवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा न्यु होप र्चच, अमेरिकाका पाष्टर रोड, र जिम नेपालका राष्ट्रिय निर्देशक जोमेश तामाङ संगै अरु थप ३ जना पाष्टर […]

Read More

पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ सम्पन्न

[ 0 ] March 22, 2017 |
पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ सम्पन्न

निरोज तोलाङे ९ चैत, धनगढि । कलवरी मण्डली धनगढि, कैलालीको आयोजनामा चैत्र ७ गते देखि सुरु भएको पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ आज ९ गते ३ दिन सम्म क्वाइनोनिया मण्डली भैरहवा, रुपन्देहीको भवनमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपाली पाष्टर अगुवाहरुलाई मिशन फिल्डमा थप उत्साह प्रदान गर्न र सिकाउन भारतबाट एक विशिष्ट […]

Read More

चिनिमायाको मुद्धा फेरी स-यो, बाँकी ८ जना बालबालिकाको २२ चैत्रमा बकपत्र हुने

[ 0 ] March 22, 2017 |
चिनिमायाको मुद्धा फेरी स-यो, बाँकी ८ जना बालबालिकाको २२ चैत्रमा बकपत्र हुने

निरोज तोलाङे ९ चैत, ललितपुर । बिगत १० महिना देखि मानव वेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो । महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले ५ चोटिको उक्त प्रयासमा र्दुगम जिल्ला रुकुम, जाजरकोट, धनकुटा र तेह्रथुमबाट १४ जना बालबालिका मध्य १० बर्ष […]

Read More

थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच विमोचन

[ 0 ] March 21, 2017 |
थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच विमोचन

८,चैत्र– ललितपुर । थुलुङ भाषा विकाश केन्द्रको आयोजनामा थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच ६ जना अन्तराष्ट्रिय पाहुना र ६ जना थुलुङ पाष्टरको बाहुलीबाट  विमोचन भएको छ । कुमारीपाटी स्थित पाटन क्वाइनोनीया मण्डलीको भवनमा विमोचित थुलुङ बाइबल विमोचन कार्यक्रमको संचालन भने पा. राजु थुलुङले गर्नुभएको हो । पाष्टर गोबर्धन […]

Read More

ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न, करिव १६ वटा देशबाट १००० जना सहभागी

[ 0 ] March 20, 2017 |
ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न, करिव १६ वटा देशबाट १००० जना सहभागी

०७–चैत्र,  सिलगुडी। यहि चैत्र ३ गते देखि ५ गते तिन दिन सम्म भारतको सिलगुडीस्थित हिमगोस भवनमा वृहतरुपमा संचालन भएको ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न भएको छ । करिव १६ वटा देशबाट १००० जना सहभागी भएको उक्त सम्मेलनमा ४ जना प्रभुका सेवकहरु नेपालबाट रेभ. डा. मंगलमान मर्हजन, भारतबाट रेभ. दयारत्न प्रधान, अमेरिकाबाट रेभ. […]

Read More

ग्रेस कन्फरेन्स– २०१७ भव्यतताका साथ सम्पन्न

[ 0 ] March 20, 2017 |
ग्रेस कन्फरेन्स– २०१७ भव्यतताका साथ सम्पन्न

७ चैत, लम्जुङ । मिलाप क्रिएसन मिनिष्ट्रीको आयोजनामा मार्च १९–२० तारेखका दिन लम्जुङ जिल्लाको वेसिशहर स्थित नवशान्ति ए.जि. मण्डलीमा ग्रेस कन्फरेन्स – २०१७ भव्यतताका साथ सम्पन्न भएको छ । लम्जुङ जिल्लाको विभिन्न मण्डलीका अगुवा, युवा तथा जवान र स्थानिय मण्डलीका करिव १३० जना विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त सम्मेलनको प्रमुख वक्ता भने इम्प्याक्ट जेनेरेसन मण्डलीका […]

Read More

चिनिमायाको मुद्धा अब अन्तिम चरणमा

[ 0 ] March 14, 2017 |
चिनिमायाको मुद्धा अब अन्तिम चरणमा

निरोज तोलाङे १ चैत, ललितपुर । मानववेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई बिगत १० महिना देखि लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो । ५ चोटिको उक्त प्रयासमा महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले १४ जना बालबालिका मध्य १० बर्ष माथिका ६ जनालाई बकपत्रको लागि जिल्ला अदालत ललितपुरमा […]

Read More

नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न, सम्झना शर्मा लिम्वु अध्यक्षमा निर्वाचित

[ 0 ] March 12, 2017 |
नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न, सम्झना शर्मा लिम्वु अध्यक्षमा निर्वाचित

२९ फागुन- २०७३, सुन्सरी । गत २४ र २५ गते सुन्सरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १५ स्थित ईमानुएल कृपा मण्डलीमा आमा दिदीबहिनी संगतिको आयोजनामा नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न भएको छ । कृपा मण्डलीको १४ वटा शाखा मण्डलीहरुबाट करिव १५० जना आमा दिदीबहिनीहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको कुरा कृपा मण्डलीका […]

Read More

अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ नेपालमा पहिलो पटक हुँदै

[ 0 ] March 11, 2017 |
अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ नेपालमा पहिलो पटक हुँदै

२८ फागुन, काठमाडौं । यहि आउँदो फागुन ३० गते देखि चैत्र २, २०७३ (मार्च १३–१५, २०१७ ) गते तिन दिन सम्म वृहतरुपमा संचालन हुने अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ काठमाण्डौँको सोल्टी क्राउन प्लाजा होटेलमा आयोजना हुने कल टु अल नेपालका राष्ट्रिय अध्यक्ष तथा नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले बताउनुभयो । […]

Read More

ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ सिलगुडीमा हुँदै

[ 0 ] March 11, 2017 |
ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ सिलगुडीमा हुँदै

२८ फागुन ०७३ । यहि आउँदो चैत्र ३ गते देखि ५ गते तिन दिन सम्म भारतको सिलगुडीस्थित हिमगोस भवनमा वृहतरुपमा संचालन हुन लागेको ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियान लिडर्स कन्फे्रन्स–२०१७ हुने भएकोले त्यस सम्मेलनमा ४ जना प्रभुका सेवकहरु नेपालबाट रेभ. डा. मंगलमान मर्हजन, भारतबाट रेभ. दयारत्न प्रधान, अमेरिकाबाट रेभ. डोउग म्याकरी र पा. जोन मगरले तिनदिनका […]

Read More