विश्वभरि छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरूको दोस्रो सम्मेलन राजधानीमा सम्पन्न

यहि मार्च १२ देखि १४ तारिख   ललितपुरको हेरिटेज गार्डेनमा नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको दोस्रो सम्मेलन भव्यताका साथ सम्पन्न भएको खबर प्राप्त भएको छ । प्रेरित १३ः४७ अनुसार  “मैलेे तिमीलाइ गैरयहूदीहरूका निम्ति ज्योति बनाएको छु ताकि तिमीले पृथ्वीको सीमान्तसम्मै उद्धार ल्याउन सक”  मार्गनिर्देशनको रूपमा रहेको यस सम्मेलनमा बीसभन्दा बढी राष्ट्रका १,२०० जति नेपाली भाषी इसाइहरूको प्रतिनिधित्व रहेको … Continue reading विश्वभरि छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरूको दोस्रो सम्मेलन राजधानीमा सम्पन्न