कबीता
THE WAY

I think I do remember correctly, There used to be a way here, A way to do things nicely, And nothing was lost anywhere… Now I don’t see that way, Everything has changed, Things get lost, people go away, And everyone has lost their way. In this confusion, I lost my way too, The way […]
कविता शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम

कविता शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम प्रायजसो घलेदाई गरीरहन्थ्यो ख्रीष्टको प्रेमको चर्चा सुनाईरहन्थ्यो येशूको कृपा मानव जातिलाई येशूले प्रेम गर्नुहुन्छ भन्दै घुमीरहन्थ्यो वस्ती वस्तीहरुमा गाउँ टोलका मान्छेहरु कतिले यो राम्रै कुरा हो भन्थे यद्यपि घलेदाईको विरोधमा उठीरहन्थ्यो दलवहादुर घलेदाईको विरुद्धमा बुनीरहन्थ्यो षडयन्त्रका तानावानाहरु कसरी फसाउने षडयन्त्रका जालो लिएर खोटी नजरले कुनै खोट खोज्दै बाटो ढुकीरहन्थे […]
कविता, :सोम वहादुर

कविता शीर्षक :सोम वहादुर सोम वहादुर हरेक दिन र साँझ जब रक्सीको नशामा चढदै जान्थे अनि वस्ती थर्काउने गरी हल्ला गर्थे केही वर्षअघि केराबारी वस्तीमा एउटा वहस चलीरहन्थ्यो कति धोक्छ यो सोमे सोमरस? चलेको थियो एउटा भनाई यो सोमे बोल्यो कि सोमरस बोल्यो ? निकै साल अघि उ वस्ती छोडेर शहर आयो सपनको खोजीमा […]
सन्दर्भ ‘ख्रीष्टमस’को

– राजेश भुजेल ख्रीष्टमस इसाईहरुको महान पर्व हो । ‘ख्रीष्ट’ चाँहि एउटा ग्रीक शब्द हो, जसको अर्थ ‘अभिषेक’ भएको व्यक्ति हो । उही शव्द हिब्रु भाषमा ‘मसीह’ हो । परमेश्वरले येशू ख्रीष्टलाई अर्थात मसीहलाई संसारको मुक्तिदाता हुनलाई अभिषेक गर्नुभयो । येशूको अर्थ मुक्ति दिने व्यक्ति भन्ने हुन्छ । सबै मानिसहरुलाई तिनीहरुका पापबाट मुक्ति दिनका लागि […]
म तपाईकै हुँ

म यी बाटोहरुमा हिँडिरहेछु । मेरा खुट्टाहरु जवान मृगका जस्ता छन् । यसैले, म मेरो चर्च, दगुर्दै एकैछिनमा पुग्छु । तर, यस्तो पनि दिन आउनेछ, कुनै दिन यही दूरी छिचोल्न म एकघण्टा अगाडि नै यात्रा थाल्नुपर्नेछ । अर्थात् म पैदल हिँड्न असमर्थ हुनेछु । तापनि परमेश्वर ! म तपाईलाई भूल्नेछैन । अहिले म सुरिलो स्वरमा […]
येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )

पिता,पुत्र,पबित्र आत्मा,मान्नलाई त मान्छौ तिमी ! बिश्वासीको आँखा छलि,के-के तान्छौ-तान्छौ तिमी !! घरि-घरि गबाही दिन,पुलबिटमा जान्छौ तिमी ! असल बाटो छोडि किन? खराब बाटो छान्छौ तिमी !! अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब ! होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !! अनगिन्ति मेरा बचन,पल्टाई हेर बाइबल भित्र ! नोकर होइन तिमीलाई मैले,भनेको छु असल […]
शीर्षक: आजको समाजमा इसाई दायित्व

कविता शीर्षक: आजको समाजमा इसाई दायित्व थिचिएका छन् मान्छेहरु अन्धकारका विशाल पहाडले कुनै गहिरो खोंचमा भौतरिएर बाँच्न विवश आशारहित भीडहरु बरालिएका छन् यत्रतत्र सपनाका अधुरा यात्राहरु लागीरहेछन् अनायास पूर्णविराम समाजका यी दुःखदायी यथार्थ कहानीको उकाली-ओर्हालीमा ख्रीष्टको ज्योति चम्काउने हामीर इसाईको दायित्व हो सबलाई स्वतन्त्र पार्ने ख्रीष्ट येशूको सत्य हो समयको गढतीरमा टक्क अडिएर कतै जीवनको […]
जिन्दगीको मिठो गीत

कविता शिर्षक: जिन्दगीको मिठो गीत समयको चक्रमा फन फन्ती घुम्दा घुम्दै कहिले हरियाली बगैचा बन्थे जिन्दगी कहिले उजाडिएर पतझड झरे झैं हुन्थ्यो जिन्दगी कहिले शान्त नदी झैं बग्थ्यो कहिले बाढीको वेग बहुलाएर आए झैं कोकोहोलो मच्चाउथ्यो जिन्दगी अहिले येशू ख्रीष्टमा शान्त बनीरहेछ अहिले येशू ख्रीष्टको मुक्ति र उद्धारको शितलु तलाउमा पौडिरहेछ जिन्दगी विगत कति नमिठो […]
आजको समाजमा इसाई दायित्व

कविता थिचिएका छन् मान्छेहरू अन्धकारका विशाल पहाडले कुनै गहिरो खोंचमा भौतरिएर बाँच्न विवश आशारहित भीडहरु बरालिएका छन् यत्रतत्र सपनाका अधुरा यात्राहरु लागीरहेछन् अनायास पूर्णविराम समाजका यी दुःखदायी यथार्थ कहानीको उकाली-ओरालीमा ख्रीष्टको ज्योति चम्काउने हामी इसाईको दायित्व हो सबलाई स्वतन्त्र पार्ने ख्रीष्ट येशूको सत्य हो समयको गढतीरमा टक्क अडिएर कतै जीवनको जीजविषा छचल्कीरहेछन् मान्छेको मन मनमा […]