
Resham Sunuwar
ए.जी.एन. महासभा भव्यरूपमा सम्पन्न

इटहरी-एजीएन मण्डलीहरुको हरेक तीन वर्षा हुने महासभा यही २०७४ फागुन २१ गते देखि २४ गते सम्म शालोम एजी आराधना केन्द्र, इटहरी, सुनसरीमा भव्य रूपमा सम्पन्न भयो । महासभाको मुख्य वक्ता चेन्नाईबाट आउनु भएको डा. डि मोहन हुनुहुन्थ्यो । फागुन २१ गतेको दिन महासभामा प्रतिनिधिहरुको आगमनको साथमा दर्ता गर्ने कामसँगै महासभाको उदघाट्न भयो । आगान्तुक सबै […]
लघुकथा शिर्षक : उतार चढाव

लघुकथा शिर्षक : उतार चढाव सुरेन मण्डलीमा आएको लामै समय भएको थियो । उनका सबै परिवार विश्वासी थिए । उनका अभिभावकसँगै मण्डलीको संगतिमा आउने जाने गर्दा गर्दै सुरेन जवान भईसकेका थिए । केही साल अगाडि मात्र उसले मण्डलीमा बाप्तिस्मा पनि लिएको थियो । प्राय मण्डलीमा अगाडि बस्ने, गीत भजन गाउनमा खुबै रुची राख्ने अनि बाइबलका […]
लघुकथा शिर्षक : फेसबुकमा उमेशको प्रेम

लघुकथा शिर्षक : फेसबुकमा उमेशको प्रेम सानै उमेरदेखि उमेश मण्डलीमा आउँथे । उसको परिवार सबै प्रभुमा विश्वासी भएकोले उनको निम्ति मण्डली आउनु जानु त्यति कठिन कुरो थिएन । समयको प्रावहसँगै उमेश पनि हलक्कै बढेर लक्का जवान भए । कलेजको पढाई सकेपछि उमेश समाजिक संजाल फेसबुकमा प्राय समय बिताउँदथे । मण्डलीको सेवा संगतिमा पनि नियमित सहभागी […]
धाँदोमा उभिदिने मानिसको खाँचो

धाँदोमा उभिदिने मानिसको खाँचो मानव समाजको लागि धार्मिकता र प्रेम शान्तिको खाँचो आवश्यक हुन्छ । परमेश्वरको चाहना पनि हरेक मानिस जातिले उन्नति र आशिषमय जीवन जिउन् भन्ने नै हो । तर परमेश्वरले परमेश्वरको धार्मिकताको खातिर अनि राष्ट्र र मानिसको र परमेश्वरको बीचमा उभिएर परमेश्वरको सेवा र काम गर्ने मानिसको खोजी गर्नुहुन्छ । “पर्खाल […]
कबिता शिर्षक : जीवनको मुलबाटोमा

कबिता शिर्षक : जीवनको मुलबाटोमा अँध्यारो पाटालाई चिरेर नौलो विहानीको सुन्दर पाटामा आशा र खुशीको तरङ्गमा तरङ्गिएर पुरा दिल खोलेर हाँस्दै गरिन्छ यात्रा जिन्दगीको येशूको भक्ति गर्ने मनभरीको उत्कट इच्छामा पलाईरहन्छ मनभरी वलियो आस्था बाँचिन्छ यहाँ अध्यत्मिक जीबनको मुलबाटोमा र सम्झिईन्छ मुक्तिदाता येशू प्रभुलाई अँध्यारो कुनाबाट सरियो गजबको ख्रीष्टिय ज्योतिमा र दिल खोलेर गरिन्छ ख्रीष्टको […]
इसाई गीत

इसाई गीत हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले दुःख कष्ट सबैलाई बाँच्दा संसारमा अनन्त जीवन छ है हजूर येशू प्रभुमा कहाँ मिल्छ मुक्ति यहाँ सम्पत्ति र धनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले जिन्दगीको अर्थ कहाँ हिंडदा निराशामा सबले चालौं कदम अघि ख्रीष्टको आशामा कहाँ हुन्छ जिउनु पापमा ख्रीष्टको […]
परमप्रभुको डर मान्नु

परमप्रभुको डर मान्नु शायद तपाई जीवनमा एक्लो महसूस गर्नुभएको छ । प्रभुको डर भय मान्न पनि छोडनु भएको छ । प्रभुदेखि टाढो भएर तीतो जीवन बाँच्नु भएको छ । शायद मेरो मनको कुरा कसैले बुझन सक्दैन अनि मेरो कुरा कसैले सुन्दैन भन्ने लाग्दछ । हामी प्रभुका जनहरुका लागि परमेश्वरमा भएर जिउनेहरुको लागि महान आशा […]
विश्वास र स्वच्छ विवेक

विश्वास र स्वच्छ विवेक विश्वास र स्वच्छ विवेकलाई कायम राख्नु हरेक विश्वासीहरुको लागि चुनौतीको विषय हो । कतिचोटी जीवनमा विश्वासको जहाज नै डुबाएर पमरेश्वरबाट अलग भएर सुरक्षाविहिन, एक्लो र पूर्ण रुपमा निन्दा गर्ने, भ्रष्ट र नैतिकहीन अवस्थामा बसेर दुःखदायी अवस्थामा जीवन बाँच्नेहरु पनि कति छन् कति । तर हामी हाम्रो विश्वास र स्वच्छ विवेकलाई कायम […]
इसाई गजल

इसाई गजल भुकम्पको धक्का खाँदै पो बाँचिदैछ प्रभु अन्त्यको दिन आयो कि ? जाँचिदैछ प्रभु भत्किएका घरवार छोडी पालमुनिको वास सुःख दुःखको यो मैदानमा नाचिदैछ प्रभु जासोतसो चलाईदैछ यो जीवनको डुङ्गा संगतिमा आत्मिकी रोटी भाँचिदैछ प्रभु यो शरीर त मरी जाला मिति पुगेको दिन ख्रीष्टकै निम्ति आत्मालाई साँचिदैछ प्रभु –रेशम कुमार सुनुवार
हाम्रो पक्षमा बोल्ने परमेश्वर

–रेशम कुमार सुनुवार तपाईको जीवनमा एक्लो महसूस गर्नुभएको होला । कतिचोटी तपाईंले आफ्नो निम्ति बोल्ने, आफ्नो पक्षमा बोल्ने कोही पनि छैन भन्ने लाग्दछ । हामी हाम्रो आवाज सुन्ने हामीलाई मद्धत गर्ने कोही छैन भन्ने जस्तो कतिचोटी महसूस हुने गर्दछ । तर हाम्रो पक्षमा भएर परमेश्वर बोल्नु हुन्छ । परमेश्वर आवाजविहीनहरुको आवाज हुनुहुन्छ । “हे मेरा […]
कविता शीर्षक :ख्रीष्टिय जीवन

कविता शीर्षक :ख्रीष्टिय जीवन जिन्दगी एउटा सुःख दुःखको पहाड हो त्यही पहाड चढदै त्यही पहाड झर्दै निरन्तर चलीरहेछ यात्रा यद्यपि कुनै दुःख मनाउ छैन ख्रीष्टको महान आशामा बाँचीरहेछु यो जीवन जिन्दगीका अनेक घुम्तीहरु अनि मेटिन लागेको किरिङ मिरिङ धर्साहरु कतै स्वर्णिम इतिहास बनीरहेछन् कतै काला इतिहास बनीरहेछन् इतिहासका माखेसाङ्लोमा जेलिएर जीवन ख्रीष्टमा बाँचेकै छु स्वर्गीय […]
कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान
कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान ओईलिन लागेको गुलाबको फूलको एक थुङ्गा समाएर हातमा कसैलाई पर्खीरहेछ जीतमान अप्ठयारो भीरको डीलमा उभिएर कुनै प्रेमिकाको प्रतिक्षामा बस्दा बस्दै ओईलिदै गएछ जीतमानको गुलाबी फूलको थुङ्गा फुङ्ग उडदै गएछ फूलको गुलाबी रङ्ग र सुक्दै गएछ फूलका हरिया पात हरेक साल प्रेम दिवसको मौसममा यस्तरी नै सल्बलाउँछ मनभरी जीतमानको प्रेमको […]
परमेश्वरमा सबै कुरा सम्भव

परमेश्वरमा सबै कुरा सम्भव कति कुरा हाम्रो लागि हाम्रो दृष्टिकोणमा असम्भव हुन्छन् । हामीले आप्mनो कोशिस र प्रयत्नहरुबाट कति कुरा सम्भव नभएकोले पनि जीवनमा हार खान्छौं । कति कुरा यस्ता छन् जो हाम्रो लागि असम्भव जस्तो लाग्छ । त्यसै कारण कति मानिस निराशमा जिउँछन् । कति मानिस हतोत्साहित बन्दछन् । आशा सबै गुमाई पठाउँदछन् । […]
तपाईंको जीवनमा परमेश्वरको नयाँ काम

तपाईंको जीवनमा परमेश्वरको नयाँ काम हाम्रो जीवनमा कतिचोटी हामी असफलतामा गुज्रियौं होला । जीवनमा कतिचोटी गल्ती गरयो होला । कतिचोटी अन्यौलतामा रनभुल्ल परयो होला । तपाईंले आफ्ना आशा अनि भरोसा पनि गुमाउनु भएको होला । विगतमा भएका नकारात्मक कुराहरु अनि वर्तमानमा भएका कठिनाईहरु यी सबै कुराको कारण तपाईंले आप्mनो भविक्ष्य पनि राम्रो देख्नु भएको छैन […]
कविता शीर्षक : चिसो याम र ख्रीष्टमस

कविता शीर्षक : चिसो याम र ख्रीष्टमस हिमाली डाँडाहरुमा हिउँ थुप्रिदै गर्दा पहाडी वस्तीहरुमा चिसो हावा चल्दै गर्दा तराईको फाँटहरुमा शीतलहर झर्दै गर्दा यो हिउँदको चिसो याममा केही प्रश्नं.हरु केही जिज्ञासाका थाकहरुमाझ मान्छेहरु रुमल्लिदै गर्दा एउटा खशीको लहर एउटा आन्नदको प्रहर पृथ्वीको कुना कुनासम्म सामुद्रिक छाल झैं हरेक वर्ष तरङ्गिएर आउँछ चिसो ठिहीको घनचक्करमा जोरसाथ […]
एलिया र हामी

तपाईंको काम, सेवाकाई, अनि योजनाहरुमा हिंडदा हिंडदै चरम निराशा र दिक्दारी बन्नु भएको होला । कतिचोटी सफलता उन्नति हुँदा हुँदै पनि विभिन्न चुनौती र डरको आत्माले परमेश्वरमाथि भरोसा राख्न छोड्नु भएको होला । अनि परमेश्वरमाथि नै प्रश्न उठाउँदै प्रभु मलाई त मारीदिनुहोस् भनेर एलिया जस्तै दिक्दारी र हतोत्साह पोख्नु भएको होला । परमेश्वरको महान काम […]
अल्फा र ओमेगा परमेश्वर

अल्फा र ओमेगा परमेश्वर के तपाईंको जीवनमा कुनै असल कुरा शुरु भएको छैन ? जहिले खराबै मात्र भईरहेको छ? के तपाईंको कुरा राम्ररी अन्त हु सकेको छैन? तपाईंलाई कसले राम्रो र असल कुरा भनेका छ्रैनन् । तपाई विषयमा केवल नकारात्मक कुरा मात्रै भनेका छन् कि? के परमेश्वर हुनु हुन्न उहाँले मेरो जीवनमा काम गर्नु हुन्न […]
बाँध्ने र फुकाउने सिद्धान्त

बाँध्ने र फुकाउने सिद्धान्त हामी परमेश्वरका जनहरु विभिन्न चुनौतीहरु सामना गर्दै परमेश्वरमा उद्धेश्यपूर्ण जीवन जिउनु पर्दछ । जीवनमा विभिन्न प्रकारका संघर्षहरु अनि आत्मिक लडन्तहरु भईरहेको हुन्छ । शायद तपाईंको जीवनमा आत्मिक लडन्त गरीरहनु भएको छ होला । शरारिक, आत्मिक, भौतिक, आर्थिक अनेक प्रकारका चुनौती र समस्यासँग जुधेर आत्मिक लडन्तको अनुभव गर्नुभएको होला । तर ख्रीष्ट […]
कविता शीर्षक :भनिदै आएको सत्य कथा

कविता शीर्षक :भनिदै आएको सत्य कथा सदियौंदेखि मान्छेमा समयचेतनाको चेत पस्दै गर्दा अन्यौलताका माखेसाङ्लोमा अल्झिएका मान्छेहरु भौतरीदैथे सत्यको खोजीमा कोही मान्छे जेलिएका थिए आफ्नै दम्भ र घमण्डको जालोमा सृष्टिको आरम्भदेखि भनिदै आएको सत्य कथा भनिदैछ अहिले पनि जो भविष्यमा भनिनेछ पृथ्वीको अन्त्य नभए सम्म यो सत्य कथा जो येशू ख्रीष्टको कथा जब मान्छेलाई सुनाईयो येशूको […]
आज्ञाकारिताको जीवन

आज्ञाकारिताको जीवन कतिचोटी हाम्रो जीवनमा छनौट गर्नु चुनौतीहरु आईलाग्दछन् । हामीले आज्ञा पालन गर्ने कि नगर्ने भनेको कुरा मान्ने कि नमान्ने भन्ने कुरा चुनौतीपूर्ण हुँदछन् । निश्चय पनि परमेश्वरको राज्यमा आज्ञा पालन गर्नु महत्वपूर्ण हुँदछ । परमेश्वरको राज्यमा अनज्ञकारितालाई पाप भनिएको छ । हाम्रो जीवनमा परमेश्वरको आज्ञा पालन गरेर जिउनु आशिषमय कुरा हो । हामी […]