वर्षको उत्कृष्‍ट एनजीओमा ट्रान्सफर्मेसन नेपाल

[ 0 ] January 28, 2015 |

TFN_nc

भक्तपुर जिल्लामा गैसस महासंघ नेपालको मुल्यांकनमा यो वर्षको उत्कृष्‍ट संस्थामा ट्रान्सफर्मेसन नेपाल छनौट भएको छ। ट्रान्सफर्मेसन नेपाल संस्था भक्तपुर जिल्लामा गैर सरकारी संस्थाहरूमा वर्षको २०१४/२०१५ सबैभन्दा असल शासन व्यवस्थापनमा पुरुस्कृत भएको छ।  सम्बन्धित संस्थाहरूको अनुगमन पछि ट्रान्सफर्मेसन नेपाल उत्कृष्टमा छनौट भएको हो। गैर सरकारी संस्था महासंघ नेपालद्वारा पुरस्कृत भएको छ।

छनौट समितिमा गैसस महासंघ, जिल्ला विकास समिति, सामाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सदस्यहरूको सहभागिता रहेको थियो।

 

Facebook Comments

Category: NC Photos, News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4