• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

by Jagadish Pokhrel
August 19, 2014
in News & Events, socio-political

गरिव, असहाय तथा पछाडी पारिएका बालबालिका एबं महिलाहरुको पक्षमा कार्यरत सामाजिक संस्था जेन्टल हार्ट फाउन्डेसनले हालै नवलपरासी तथा चितवन जिल्लामा बिबिध कार्यक्रमहरु सम्पन्न गरेको छ । गत आइतबार र सोमबार (अगस्ट १७ र १८) सम्पन्न भएका दुई फरक फरक कार्यक्रममा चितवन जिल्लाको जुटपानी र नवलपरासी जिल्लाको पिठौरीमा झन्डै १०० भन्दा बढी बालबालिका तथा तिनका अभिभावकहरु अभिमुखीकरण र जनचेतनाका कार्यक्रममा सहभागी भएका छन् । यस कार्यक्रममा लैंगिक भेदभाव, चेलीबेटी बेचबिखनको सम्भावित जोखिम, बालश्रम  शोषण आदि बारेमा सिकाउने काम भएको थियो । संस्थाका अध्यक्ष अर्जुन ढकालका अनुसार एक्काइसौँ शताव्दीमा आइपुग्दा समेत गाउँठाउँमा छोरीचेलीहरुलाई स्कुल नपठाए पनि हुने मान्यता जिवितै रहेको, उनीहरुलाई पढ्न पाउने अधिकारबाट बन्चित गराई चरम बालश्रम शोषण गर्ने गरिएको तथा परिवारको आर्थिक विपन्नताका कारण चेलीबेटीहरु बेचबिखनको सिकार हुनेगरेकाले यसप्रकारका अभिमुखीकरण तथा जनचेतनाका कार्यक्रमहरु गर्नुपरेको हो ।

फाउन्डेसनले गतबर्षदेखि यी ठाउँमा आफ्टर स्कुल प्रोग्राम नामको नौलो कार्यक्रम पनि संचालन गरिराखेको छ । यस कार्यक्रम अन्तर्गत हाल ९५ जना बालबालिकाहरु लाभान्वित भइराखेका छन् । स्कुल गएर फर्किसकेपछि संस्थाले नियुक्त गरेका शिक्षक/शिक्षिकाले बालबालिकाहरुलाई उनीहरुको नियमित पाठका साथसाथै गृहकार्य गर्नमा समेत सहायता गर्ने गर्दछन् । यस कार्यक्रम संचालन भइसकेपछि लाभान्वित बालबालिकाहरुको शैक्षिक स्तरमा उल्लेख्य सुधार आएकोमा यहाँका अभिभाबकहरु खुशी छन् । यस आफ्टर स्कुल प्रोग्राम अन्तर्गतका ९५ बालबालिकाहरुलाई आवास्यक शैक्षिक सामाग्रिहरुका साथसाथै खाजा पनि वितरण गरिएको छ । यसप्रकारका कार्यक्रमहरु आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि बिस्तार गरिने संस्थाका अध्यक्ष ढकालले बताउनुभएको छ ।20140817_11100020140818_084356

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In