• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, July 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )

by Jagadish Pokhrel
November 8, 2013
in Poetry, कबीता

पिता,पुत्र,पबित्र आत्मा,मान्नलाई त मान्छौ तिमी !
बिश्वासीको आँखा छलि,के-के तान्छौ-तान्छौ तिमी !!
घरि-घरि गबाही दिन,पुलबिटमा जान्छौ तिमी !
असल बाटो छोडि किन? खराब बाटो छान्छौ तिमी !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

अनगिन्ति मेरा बचन,पल्टाई हेर बाइबल भित्र !
नोकर होइन तिमीलाई मैले,भनेको छु असल मित्र !!
येशू ख्रीष्टको सन्तान भनि,बाइबल पनि बोक्छौ तिमी
आफ्नै भाई बैनीको घोक्रो समाई,पिठियु ठोक्छौ तिमी !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

निदाएको भान गर्छौ,कति चोटी जगाउ मैले !
तिम्रो पाप बोकी क्रूसमा,कति रगत बगाउ मैले !!
ठुलो पाप छ तिम्रो एउटा,बिश्वासीमा लुकेको छ !
ब्यभिचारको तिम्रो पापले,कोर्राको घाउ दुखेको छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

जीबनको पुस्तकमा सबै कुरा लेख्छु मैले !
किन तिमी बुझ्दैनौ खै?सारा कुरा देख्छु मैले !!
तिमी पुरुष स्त्रीहरु ब्यभिचारले मात्तेका छौ !
आज फेरी बचन सुन्दा भित्र भित्रै आत्तेका छौ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

भजन,कोरस गाउछौ अनि,बचन पनि बाडछौ कहिले !
फरिसी झै मनको ढोका,बन्द गर्छौ तिमी जहिले !!
देखावटी होइन तिमी,असल सेबक हुनु पर्छ !
जुन बचनलाई बाडछौ तिमी,तिमीलाई पनि छुनु पर्छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

कस्को लागि छेडीएथे,कोखा.पाउ,र हातहरु !
तिम्रै लागि प्रार्थनामा,बिते मेरा रातहरु !!
रगतले पखाल्नेछु,मप्रतिका घातहरु !
फेरी मेरो बाटो हिड,दिन्छु तिमीलाई साथहरु !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

सम्झ तिमीले संसारलाई,कस्तो प्रेम दिएकोथें !
तिम्रै लागि कष्टहरुको,घुटका मैले पिएकोथें !!
जस्तो मैले प्रेम गरें,तिमीले त्यस्तै गर्नु पर्छ !
अन्धकारलको बस्तीतिर,ज्योती तिमीले छर्नु पर्छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

आदम,हब्बा,कयिन बाट,दियाबलस फर्केकोछ !
कति बेला मौका पाउला,भनि तिमीलाई पर्खेकोछ !!
मेरो नाम लिई,इन्कार गर दुष्ट सैतान टाढा जान्छ !
त्यसकै आज्ञा मान्यौ भने,नर्क भित्र तिमीलाई लान्छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

सिंह जस्तै गर्जेकोछ,बिश्वासीलाई थर्काउन !
धेरै कोशिस गर्छ त्यसले,संसार तिर फर्काउन !!
नर्क तिर होइन अब,सियोन तिर बाटो मोड !
दियाबल टाढा जान्छ,त्यसको सबै बन्धन तोड !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

फुस्कि सक्यो हाम्रो नाता,अब पनि फेरी जोड !
प्रेम गरि क्षमा गर्छु,फेरी पाप गर्न छोड !!
जीबनको अन्त्य सम्मै,बिश्वासी भई बस तिमी !
बाटो,सत्य,जीबन मै हुँ,स्वर्ग भित्र पस तिमी !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

असल दाखको बोट म हुँ,तिमी हाँगा बन्नु पर्छ !
मुक्त्तिदाता अरु छैन,येशू ख्रीष्ट हुन भन्नु पर्छ !!
माग तिमीलाई दिइनेछ,ढकढक्याउ त उघार्ने छु !
धार्मिकताको दाहिने हातले,तिमीलाई फेरी सुधार्ने छु !!

(प्रदीप छिनाल :-सी.एन.आई.ए. आर्मी फोर्स,आबुधाबी,दुबई)
मिति: २०७० कार्तिक २१ गते बिहिबार

Related Posts

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

February 10, 2024

December 15, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-२)

July 27, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-१)

July 27, 2021

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In