• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म निरपेक्ष…………

by NC Reporter
August 13, 2013
in Articles

Written by तुलाराम पि. एम.

धर्म निरपेक्ष राष्‍ट्र र हाम्रो सौभाग्य

नेपाल एउटा यस्तो देश हो जहाँ विभिन्न भाषा धर्म संस्कृति रितिरिवाज चालचलन फरक-फरक पाइन्छ।यहाँ जाति वर्ण अनुसार आफ्नै मौलिकता बोकेको संस्कृति पाइन्छ।जहाँ पूर्व मेचीका किराँत राई संस्कृतिको कुरा भनुँ पश्चिसम महाकालीमा पाइने डोटीली संस्कृति भनुँ यी सबै हाम्रा राष्ट्रतका गहना हुन यसले सानो देशभित्र भएका धेरै संस्कृति धर्म रितिरिवाज भएको विश्व मा नै हाम्रो शिर ठाडो तुल्याउँछ।हाम्रो संस्कृति, हाम्रो मौलिकता हाम्रो पहिचानलाई हामीले जहिले पनि संरक्षण गर्नुपर्छ।तर धर्मशास्त्र बाइबलले भन्छ, हाम्रा धार्मिक कुराहरु फोहर झुत्रा झै हुन्।यसरी यस भनाइले के प्रष्टछ पार्न खोजेको छ भने वर्तमान संसारमा विभिन्न धर्म, संस्कृतिको नाममा हामीलाई अपवित्र नराम्रो बाटोको वातावरण सृजना गरेको पाइन्छ।त्यसैले हामीले हाम्रो संस्कृतिलाई धर्मलाई परिवर्तन होइन केवल येशूमाथिको विश्वाइस हो।राम्रो संस्कृतिको पक्ष पोषण गर्नु हो।

नेपाल गणतन्त्रको स्थापना भएको समय देखि धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गरियो तर अझपनि सरकारले गर्ने व्यवहार सबै धर्मालम्बीप्रति समान पाइदैन।अझ धार्मिक सम्प्रदाय, भड्काउने घटना घटेका छन्।यसले के प्रष्टइ हुन्छ भने धार्मिक सहिष्णुाताको वातावरणमा खलल पुगेको छ।यो सबै दोष राज्यको हो, जबसम्म नेपालमा हरेक आस्थावान, सम्प्रदाय धर्म जाति समुदायको समान व्यवहार सहभागिता हुँदैन तबसम्म यसले जटिल समस्या नआउला भन्न सकिदैन।समय परिवर्तन सँगै नेपालमा अहिले इसाईको माहुल बढेको पाइन्छ।यो सबै समयको माग हो वास्तविक सत्यता हो यदि कसैले वास्तविक अनन्तको जीवनको मार्ग र जीवनलाई अर्थपूर्ण बनाउने प्रयास गर्छ भने यो नै मार्ग हो।यहि सत्यता र सहि निर्णय प्रत्येक आम नेपालीहरुले समयमा नै लिने हो भने देशमा सँधै शान्ति आउने छ।देशले नयाँ मुहार फेर्ने छ जब सम्म हामीमा परम्परागत सोचबाट हामी पृथक हुँदैनौं हाम्रा राजनेता आम नेपाली सबै पुरानो धरातलबाट माथि उठ्न कदापि सक्नेवाला छैनौं।त्यसर्थ वास्तविक शान्ति आनन्द र अनन्त जीवनलाई जीवन्त तुल्याउन धर्म निरपेक्ष होइन, आफ्नो जीवन निरपेक्ष समयमा नै सही मार्गमा सदुपयोग गरेमा हाम्रो सौभाग्य यही नै हुनेछ।

Republished in new layout on 8/13/2013

Previous Comments

Prakash Raj Bagale sir lai My many mny Nameste
written by Prem Prakash Budhathoki , November 15, 2009

Dear Prakash Raj Bagale Sir I have written this Male From the ktm. Hope u will phone me on the following nimber 9849226254 me is prem sir of Rukum and wanna meet u here in ktm i am in the trouble condition i need ur hep sir hope u to call me right now

What is this writer trying to tell?
written by Yeshudas , November 13, 2009

I appreciate the desire to write, but I wish to see that the writer knows what he or she is trying to say and say it logically. Nepal church should encorage some quality writers to put thier articles here, otherwise if such illogical and naive articles are posted here, you will lose credibility.

 

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In