• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्षमा तथा मिलाप सेवा

by Sarju Rijal
July 31, 2013
in News & Events

014-८ मे २००८ मा नेपाल धर्मशास्त्रीय शिक्षा संघ र युनाइटेड मिशन टु नेपालको संयोजक्त्वमा क्षमा तथा मिलाप सेवाको दोस्रो राष्टिय गोष्टि गोदावारी रिसोर्टमा सम्पन्न भयो ।
गोष्टिमा नेपालका विभिन्न क्षेत्रहरुबाट पास्टर अगुवा र विभिन्न संघ संस्थाका पदाधिकारी र कार्यकर्ताहरु गरी ३८ जनाको सहभागिता रहेको थियो ।

002प्रशिक्षकहरु इम्मानुएल कोपे र श्रीमती एन्जीला कोपेले ब्रुण्डीमा भएको द्वन्दको समाधानमा धेरै ठूलो परिवर्तन आएको अनुभव सिकाउँदै क्षमा दिने र मिलाप गर्ने कुरामा व्यवहारिक कार्य गराउँदै पश्चाताप गर्ने कुरा पनि सिकाउनुभएको थियो ।

जो क्याम्बेल र जानेट क्याम्बेल मार्कस डेविट मकंकीले क्षमा तथा मिलाप सेवामा विभिन्न विषयहरुमा उदाहरण सहित प्रभावकारी र गर्न सकिने तवरले सिकाउनु भएको थियो ।

डा रमेश खत्रीले नेपालमा राजाहरुको शासन र राजनैतिक अवस्थाको बारेमा केही प्रकाश पारेर क्षमा दिनुपर्छ भन्ने कुरामा प्रकाश पार्नुभएको थियो।

हुट्टु र टुट्सीहरुबीचमा भएको मेलमिलाप घटनाहरुले आफूलाई नै परिवर्तन बनाएको कुरा पनि बताउनुभएको थियो ।

004बिगतका दिनहरुमा नेपालमा माओवादी र सरकारबीच भएको द्वन्दले धेरै टुहुरा टुहुरी विधवा काख रित्तिएकाहरु अनाथ भएको भिडियो हेर्दा सबैको मन रोएको थियो । यस्तो अबस्थामा पनि हामीले क्षमा दिनुपर्छ भन्ने कुरा यो गोष्टिमा भएका विषयहरुले सिकाएको थियो ।

सरकार र माओवादी प्रति भएको तितोपनामा क्षमा दिने काम पनि भएको थियो । सेनाको तर्फबाट इन्द्रबहादुर बस्नेतले क्षमा माग्नुभएको थियो । यो कार्य साच्चिकै व्यवहारिक थियो । शोषक पक्ष र पिडित पक्षबीच एक आपसमा क्षमा लिने दिने काम पनि उक्त गोष्टिमा भएको थियो।

008नेपालमा भएका विभिन्न अपराध शोषन अन्याय जातित्वको थिचोमिचो महिलाहरुमाथि भएको शोषण माओबादी र सरकारले गरेको पाप पिता पूर्खाहरुले गरेको गल्ती पाप आदि विषयमा प्रार्थनाका साथै सम्पूर्ण सहभागिहरुले पालै पालो पश्चाताप गर्ने काम भएको थियो।

हामीले जीवनमा कहिल्यै बिस्रन नसक्ने दुःख पिडा र तितोपनालाई कागजमा लेखेर कागजलाई क्रुसमा काँटी ठोकेर ती कुराहरुबाट पश्चाताप गर्ने काम पनि भएको थियो। साथै ती सबै कागजमा लेखिएका कुराहरुलाई आगोमा नष्ट गर्ने काम गरिएको थियो।

यो गोष्टिलाई सफल बनाउन व्यवस्थापनमा विशेष भूमिका दिव्य खनाल र बाल कुमारी गुरुङको पनि निकै सकि्रयता रहेको थियो।

016आत्मिक रोग रिस तितोपना र घातकबाट निको बनाउने काम क्षमा तथा मिलाप सेवाले गराएको अनुभव भएको थियो।

देशको निम्ति धाँदोमा उभिने व्यक्ति आज हामी नै हुनुपर्छ भन्ने कुराको महशुस पनि भयो ।

 

 

Republished in new layout on 7/30/2013

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In