पुस १४ गतेदेखि साताको ८२ घण्टा लोड सेडिङ हुने
नेपाल बिद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको समय हप्ताको ८२ पुर्याउने भएको छ। दिनप्रति दिन एक करोड ८ लाख यूनिटभन्दा बढि माग भइरहेको छ। नदिमा पानी सुक्दै गएको कारणले विधुत आपूर्ति मुस्किलले ७० लाख यूनिट हुन सकेको छ।
सरकारद्वार नेपालमा बिद्युतिय संकटको घोषणा
नेपाल बिद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको समय हप्ताको ८२ पुर्याउने भएको छ। दिनप्रति दिन एक करोड ८ लाख यूनिटभन्दा बढि माग भइरहेको छ। नदिमा पानी सुक्दै गएको कारणले विधुत आपूर्ति मुस्किलले ७० लाख यूनिट हुन सकेको छ।
भोलिदेखि हप्ताको ६ दिनमा १२ घण्टा र एक दिन १० घण्टा लोडसेडिङको समय तोकिएको छ। नेपाल विद्युत प्राधिकरणका भार सम्प्रेषण विभाग प्रमुख शेरसिंह भाटका अनुसार नदीमा पानी सुक्दै गएपछि विद्युत पूर्तिमा कमि भएकोले लोडसेडिङको समय थप भएको हो। दैनिक ९ लाख युनिट विद्युत उत्पादन भइरहेको कुलेखानीमा पानीको कमी भएपछि ६० प्रतिशत भन्दा बढि उत्पादन घटेको छ।
Republished in new layout on 7/30/2013


















Discussion about this post