ह्याप्पी न्यू इएर २००९ ले हामी समाजमा ज्योति जस्तै चम्कन सकौं भनी मण्डलीमा प्रार्थना भयो।
पबित्र आत्मामा लिन भै केही बाणीहरु एकले अर्काको निम्ति प्रार्थना गर्ने उत्साह दिने काम पनि भए।
Happy New Year 2009
रोकेर रोकिदैन, छेकेर छेकिदैन, परमेश्वरको नियमलाई । विदाई गर्नु र स्वागत गर्नुमा विभिन्न प्रकारका तरिका भने पाउन सकिन्छ।
क्रिसमस उत्सवको हप्ता नबित्दै २००८ लाई विदाई गर्दै र नयाँ वर्ष २००९ लाई स्वागत धुमधाम र हर्षोउल्लासका साथ मनाइयो।
प्राय नेपालका चर्चहरुले नेपाल देशमा शान्ति छाओस् सबैले साँचो कुरा पाओस् भनी नयाँ वर्षलाई स्वागत गरे ।
नयाँ वर्षको उत्सव मनाउने क्रममा एक छोटो रिपोर्ट:
फेमिलि अफ गड चर्चमा नयाँ वर्षको शुभकामना आदान प्रदान र प्रार्थना सभा सम्पन्न भयो।
शुभकामना सन्देश कार्यमा परमेश्वरले गरेका महान कामको निम्ति धन्यवाद दिने काम भएको थियो।
पास्टर प्रकाश राज बगाले र कमल घर्तीले २००९ लेखेको मैनबत्ती प्रज्वलनबाट सबैको हातमा मैनबत्ती प्रज्वलन भयो।
ह्याप्पी न्यू इएर २००९ ले हामी समाजमा ज्योति जस्तै चम्कन सकौं भनी मण्डलीमा प्रार्थना भयो।
पबित्र आत्मामा लिन भै केही बाणीहरु एकले अर्काको निम्ति प्रार्थना गर्ने उत्साह दिने काम पनि भए।
Republished in new layout on 7/30/2013
Previous Comment
written by New Nepal , January 06, 2009
christmas programme
Discussion about this post