
भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिनेछन्। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझावको अपेपाक्षा गरिन्छ।
१. बाइबल कस्तो छ
२. बाइबल कसरी प्रयोग गर्ने
३. बाइबल कसरी लेखियो
४. बाइबलको सत्यता
यी भिडियोहरूबाट तपाईलाई सिक्न टेवा मिलोस भन्ने अपेक्षा गरिन्छ।
Discussion about this post