काठमाण्डौं। न्यूजिल्याण्डका रचिन रविन्द्रले आईसीसी एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफीमा आफ्नो पहिलो खेलमै शतक प्रहार गर्दै विश्वकै पहिलो खेलाडी बन्ने गौरव हासिल गरेका छन्।
आईसीसी च्याम्पियन्स ट्रफीको नवौं संस्करणमा न्यूजिल्याण्डले पाकिस्तान र बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। बङ्गलादेशविरुद्धको खेलमा रचिनले ११९ रनको शानदार इनिङ्स खेलेका थिए।
Discussion about this post