काठमाण्माडौं।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरबाटपोलबाट रेड नोटिस जारी भएका फ़रार प्रतिवादी बिनोद पौडेल ओमानमा पक्राउ परेका छन्। बर्दियाका र काठमाडौंमा बसोबास गर्ने उनलाई कानुनी कारबाहीको लागि नेपाल फर्ता ल्याइएको हो।एन सि बि अबु मस्कट ओमानको समन्वयमा पक्राउ गरिएका उनलाई एन सि बि काठमाण्डौंको अनुरोधमा इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।
Discussion about this post