बेथशलोम फेथ स्कूल अफ मिनिष्ट्रिको आठौं दीक्षान्त समारोह आज मार्च २, २०१३ माँ सम्पन्न भएको छ। उक्त समारोहमा निम्न व्यक्तिहरु सि. टिएच. तहमा दीक्षित हुनुभएको छः
१ उमेश कुमार दुनुवार
२. टंक बहादुर श्रेष्ठ
३. छत बहादुर सुनुवार
४. नवीन कुमार लामा
५. प्रविन देसार
६. प्रेम कुमार दनुवार
७. तुल कुमार योन्जन
उक्त कार्यक्रमका अतिथि रेभ के जे साइमन (फेथ थियोलोजिकल सेमिनारी, केरलाबाट) आउनुभएको थियो।
Republished in new layout 6/14/2013



















Discussion about this post