• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेदरल्याण्डसँग नेपाल पराजित : विश्वकपमा पुग्ने सपना समाप्त

सात बिकेटको हार

by Sushil Paudyal
June 24, 2023
in Game, News & Events

असार ९, २०८० शनिबार

हरारे : आज जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपालको पराजय संगै सन् २०२३ मै भारतमा हुने विश्वकप नखेल्ने पनि पक्का भएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा अल आउट हुनुअघि १६७ रनको सामान्य योगफल तयार पारेको थियो। नेपाल सर्टबल खेल्न असफल भएको थियो ।

कप्तान रोहितले सर्ट बलका लागि योजना बनाएको भएपनि त्यसमा सफल हुन सकेको बताए । ‘हामीले सर्ट बल कसरी खेल्ने योजना बनाएका थियौं । तर त्यसमा सफल हुन सकेनौं । अब आजको गल्तीबाट सिकेर अन्य खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने ।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले ७५ बलमा आठ चौका र चार छक्कासहित ९० रनको शानदार इनिङ खेले। यस्तै, विक्रमजित सिंह ४३ बलमा तीन चौका र एक छक्कासहित ३० रन जोडेर पभिलियन फर्किँदा बस दी लिड ३९ बलमा ६ चौकासहित ४१ रन बनाएर अविजित रहे।

नेपालका लागि सन्दीप लामिछनेले दुई तथा गुल्शन झाले एक विकेटबाहेक अन्य बलर असफल रहे। पहिलो इनिङमा खराब ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३, सन्दीप लामिछाने र कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन जोडेका थिए।

त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। नेदरल्यान्ड्सका लागि लोगान भान बिकले सर्वाधिक चार तथा बस दी लिड र विक्रमजित सिंहले दुई–दुई विकेट लिएका थिए।

जितसँगै नेदरल्यान्ड्स एक खेल अगावै छनोटको अर्को चरण तथा सुपर सिक्समा पुगेको छ। पराजित नेपालको भने अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सपना समाप्त भएको छ।

समूह एबाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्। समूह बीबाट स्कटल्यान्ड, ओमान र श्रीलंका सुपर सिक्समा पुगेका छन्।

सुपर सिक्सबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In