• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 3, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ओमनले आयरलैंडमाथि किर्तिमानी जित निकालेको छ

आइसिसी एकदिवसीय विश्वकप छनोट खेल

by Sushil Paudyal
June 20, 2023
in Game

मंगलवार, असार ५, २०८० ॥ ओमानले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथी ५ विकेटको किर्तिमानी जित हात पारेको छ ।

जितको लागि २ सय ८२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानने ४८.१ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो । ओमानको जितमा मोहम्मद नदिम ५३ बलमा ४ चौका सहित ४६ रनमा अविजित रहे ।सोएब खान १७ बलमा ३ चौका सहित १९ रनमा नट आउट रहे ।ओमानले ओडिआई खेलमा टेस्ट टोली आयरल्यान्डलाई पहिलो पटक हराएको हो ।

ओपनर कश्याप प्रजापतिले ७४ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए ।ओपनर जतिन्दर सिंह १ रनमै आउट भए । दोस्रो विकेटका लागि अकिब इलियास र कश्याप प्रजापतिले १ सय २ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । अकिब ५९ बलमा ८ चौका सहित ५२ रनमा आउट भए । अकिब जर्ज डोकरेलको बलमा ग्यारेथ डेलानीबाट क्याच आउट भए ।

कप्तान जिशान मकसुद ६७ बलमा ४ चौका र १ छक्कासहित ५९ रन बनाउदै आउट भएपछि ओमान जित तर्फ अघि बढेको थियो ।

आयरल्यान्डका जोश लिटिलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले २ विकेट लिए । त्यसघी बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

आयरल्यान्डका जर्ज डोकरेल ८९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनमा नट आउट रहेशीर्ष र मध्यक्रमका प्रमुख ब्याटरले ठूलो इनिङ खेल्न नसकेपछि टेस्ट टोली आयरल्यान्ड चुनौतीपूर्ण लक्ष्यमै रोकिएको   थियो ।

पहिलो विकेटका लागि ओपनर पल स्टरलिङ र एन्डी म्याकबर्नीले ९ ओभरमा ५१ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख तथा विष्फोटक ब्याटर स्टर्लिलिङ बिलाल खानको बलमा आयन खानबाट २३ रनमा क्याच आउट भए । उनले २७ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर म्याकबर्नी २८ बलमा ४ चौकासहित २० रनमा आउट भए ।

जिशान मकसुदले कप्तान एन्डी बालबर्नीलाई ७ रनमा विकेटकिपर नसिम खुशीबाट क्याच गराउँदै दबाब बढाए । ह्यारी टेक्टर ८२ बलमा ५ चौकासहित ५२ र लोर्कान टकर २६ रनमा आउट भए । ग्यारेथ डेलानी २० र मार्क आदिरले १५ रन जोडे ।

ओमानका बिलाल खान र फैयज बटले समान दुई विकेट लिए । जिशान मकसुद, आयन खान र जय ओडेराले एक एक विकेट लिए । त्यस्तै अर्को खेलमा श्रीलंकाले युएईलाई ३ सय ५६ रनको विशाल लक्ष्य दिएको छ ।

Related Posts

आई सी सी क्रिकेटको  डेब्यूमै सतक पुर्याउने पहिलो खेलाडी

आई सी सी क्रिकेटको डेब्यूमै सतक पुर्याउने पहिलो खेलाडी

February 25, 2025
पूजा महतोको शानदार प्रदर्शन, यूँ-१९ टी-२० विश्वकपमा सर्वाधिक विकेट”

पूजा महतोको शानदार प्रदर्शन, यूँ-१९ टी-२० विश्वकपमा सर्वाधिक विकेट”

January 24, 2025
सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने

सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने

December 12, 2024
नेपाल प्रिमियर लिग (NPL) २०२४ को धमाकेदार शुरुआत, खेलाडी र दर्शकहरूको उत्साह छायो

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजदेखि सुरू हुँदै

November 30, 2024

Discussion about this post

ताजा सामाग्री

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 27, 2025

Recent Posts

  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In