• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

व्यर्थको तामझाम

by NepalChurch.com
April 7, 2015
in Articles

bhubanतिमीहरू आफ्ना परम्परा मान्नलाई कति धुर्ततास“ग परमेश्वरको आज्ञालाई टारिदिन्छौ” (मर्कूस ७:९)।

मानिसहरूले परमेश्वरको वचनभन्दा पनि परम्परालाई ठूलो मानेको कारणले येशूले यसरी हप्काउनुभएको थियो। आफ्नो फाइदा र सजिलोको लागि मानिसहरूले परमेश्वरको वचनलाई बङ्ग्याउने चलन पहिले थियो र अहिले पनि निरन्तर छ। ओठले मात्र परमेश्वरको भक्ति गर्ने त्यस बेलाका मानिसहरूलाई येशूले गर्नुभएको हप्काइ अहिले पनि त्यतिकै सान्दर्भिक छ।

यस वर्ष पनि बडादिन वा ख्रीष्टमसको लागि विभिन्न मण्डली र समूहहरूको तामझाम निकै मज्जाको देखिन्छ। मानिसहरू कार्यव्रmम बनाउन र त्यसलाई सम्पन्न गर्न अति नै आतुर व्यस्त देखिन्छन्। बजेटका विभिन्न शीर्षकहरू बनाएर खर्च गर्ने अनि घर र मण्डली भवनका भित्ता र भूइ“मा नया“ सजावट आउनेव्रmम निरन्तर भइरहेका होलान्। विभिन्न सपिङ मल, होटल र रेस्टुरेन्टहरूले यही अवसरलाई पश्चिमी संस्कृतिको अनुकरण गर्ने नाममा आफ्नो व्यवसायलाई बढाउन विभिन्न कार्यव्रmमहरू अघि सारेका छन्।

तर यो उत्सव त सर्वशक्तिमान् परमेश्वरको पृथ्वीमा देहधारणको चर्चा गर्ने अवसर हो। सारा वैभव र स्वर्गीय महिमालाई त्यागेर परमेश्वरका पुत्रले आफूलाई मानव रूप धारण गर्न दिनुभएको विशेष अवसर यो हो, कसैले मोज गर्ने वा व्यापार बढाउने दिन होइन। मण्डली र विश्वासीहरूले गम्भीर भएर जान्नुपर्छ कि येशूलाई महिमा नदिईकन वा येशूको अधीनता स्वीकार नगरी गरिएका यी अनेकौं तामझामले हामीलाई केही फाइदा गर्दैन न त अरू मानिसहरूले बाइबलको येशूलाई सुन्न, देख्न वा चिन्न नै सक्छन्। त्यसकारण मण्डलीले बाइबलकै येशूलाई महिमा देओस् र उहा“कै आगमनलाई भव्य मनाओस्, न कि व्यर्थको तामझाममा अल्मलिओस्।

Republished in new layout 6/14/2013

Previous Comment

Great thought written by loknath manaen , December 24, 2012
At last someone speaks fearless for the truth. God bless this man to be clear about what he believes and what is what and tell others the truth. May we learn from this article to be true to the New Testament. Loknath M

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In