नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको छ भने भाखा नाघेको महिनादिन भित्र ऋण भुक्तानी गरे पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।
शेयर बजार तथा घर जग्गा कारोबारको बिषयमा भने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मौन बसेको छ।


















Discussion about this post