“विश्वासीहरूका निम्ति पवित्र बाइबलको टिप्पणी” को App सार्वजनिक
गत २०७९ पौष २९ (13 Jan 2023) का दिन भरतपुर बप्तिष्ट चर्चमा William Macdonald द्वारा लिखित “विश्वासीहरूका निम्ति पवित्र बाइबलको टिप्पणी” को App सार्वजनिक समारोह सम्पन्न भयो।
चितवन, मकवानपुर र नवलपुरका मण्डलीका पास्टर ज्यूहरूको उपस्थित पब्लिस भएको उक्त टिप्पणी google play store को निम्न लिंकमा उपलब्ध रहेको छ।
https://play.google.com/store/apps/details?id=nepalibibletippani.org



















Discussion about this post