प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन्।
२७० सांसद उपस्थित बैठकमा २६८ जना सांसदले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्दा २ जना सांसदले विपक्षमा मतदान गरेका छन्।
विश्वासको मत लिइसकेपछि दुई वर्षसम्म प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव पेश गर्न नमिल्लने संबैधानिक व्यवस्था छ।
Discussion about this post