• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, June 29, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दाङ र रुपन्देहीमा चर्च र सामुदायिक भवन उद्घाटन

by Kumar Singh Bist
September 9, 2021
in News & Events, On The Media
Kumar Singh Bist
Kumar Singh Bist

काठमाडौं।नेशनल चर्चेज अफ फेलोसिफ अफ नेपाल (एनसीएफ) को सहकार्यमा निर्माण सम्पन्‍न भएका लुम्बिनी प्रदेश दाङ जिल्ला राजपुर गाँउपालिक वडा नं ४ स्थित पवित्र मण्डली र रुपन्देही जिल्ला चरङ्गे न.पा. वडा नं ४ स्थित चरङ्गे ज्योति मण्डली भवनको समपर्ण कार्यक्रम सम्पन्‍न भएको छ।

एनसीएफ नेपालका अनुसार यही २०७८ भाद्र २१ र २२ गते स्थानीय मण्डलीका पास्टरको अध्यक्षता एवं एनसीएफ नेपालका सचिव पा.बीरबहादुर तामाङको प्रमुख आतिथ्यमा भवन सर्मपण कार्यक्रम आशिषमयरुपमा सम्पन्न भएको छ। पवित्र मण्डली अर्पण कार्यक्रमा प्रमुख अतिथि पा. बीरबहादुर तामाङले वचनको सेवा गर्नुभएको थियो, एनसीएफ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष पा.हेमबहादुर दास एनसीएफ नेपाल केन्द्रिय कार्यालयका अधिकृत रुद्रदेव बि.क लगायत आमान्त्रीत स्थानीय मण्डलीका पास्टरहरुले शुभकामन व्यक्त गर्नुभएको थियो। त्यसैगरि राजपुर गाउपालिकाकी उपाध्यक्ष धनपति देवी यादव विशेष अतिथिको रुपमा सहभागी हुनुभई कार्यक्रममा शुभकामना मनतव्य व्यक्त दिनु भयो र उहाँले आफु त्यस क्षेत्रको जनप्रतिनिधि भएको नाताले गाउँपालिकाको तर्फबाट आगामी दिनमा चर्चको लागि आवश्यक सहयोगको लागि पहलगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई भवन निर्माण संयोजक डिकन जीतकुमार घर्तीले प्रभावकारीरुपमा सञ्चालन गर्नुभएको थियो र अन्त्यमा कार्यक्रमकी सभापति एल्डर हिराकुमारी बुढाले पवित्र मण्डली भवन निर्माणको लागि प्रार्थना तथा आर्थिकरुपमा सहयोग गर्नुहने एनसीएफ नेपाललगायत स्थानीय मण्डलीका सदस्यहरुप्रति कृतज्ञता व्यक्त गर्नुभई कार्यक्रम समापन गर्नुभएको थियो।

त्यसैगरी भाद्र २२ गते रुपन्देहीमा आयोजित चरङ्गे ज्योति मण्डली अर्पण कार्यक्रममा एनसीएफ नेपाल केन्द्रीय सचिव वीरवहादुर तामाङ र एनसीएफ नेपालका केन्द्रीय सल्लाहकार एवं काठमाण्डौं ज्योति मण्डलीका बरिष्ठ पास्टर सिमोन पाण्डेले संयूक्त रुपमा रिवन काटेर नवनिर्मित चर्च भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा लुम्विनी प्रदेश युवा अध्यक्ष हनोक दास, लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर दास, ज्योति मण्डलीसमुदाय अध्यक्ष मनोहर पाठक, एनसीएफ नेपाल केन्द्रिय सचिव वीरबहादुर तामाङले शुभकामना मनतव्य दिनुभयो भने कार्यक्रमका वक्ता रेभ. सिमोन पाण्डेले परमेश्वरको वचन बाँडेर आशिषित तुल्याउनु भएको थियो। कार्यक्रमलाई ज्योति मण्डलीका गुरुआमा मन पाण्डेले सञ्चालनमा अगुवाइ गर्नु भयो।

कोभिड १९ को महामारीले गर्दा नेपला लगायत विश्वनै आक्रान्त भइरहेको परिस्थितिमा निर्माण सम्पन्‍न भएका मण्डलीहरु लामो समयदेखि प्रत्यक्षरुपमा उद्घाटन गर्न सकिएको थिएन। नेपाल सरकारले कोभिड निषेधाज्ञा हटाईसकेपछि पहिलो पटक यी दुई मण्डलीहरु उद्घान गरिएको एनसीएफ नेपालले जनाएको छ।

 

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In