• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालका वरिष्‍ठ पास्टर रोबर्ट कार्थकले ९६ वर्षको उमेरमा प्रभुमा विश्राम लिनुभएको छ

by Sarju Rijal
September 18, 2021
in News & Events
Nepal’s a senior Pastor Robert Karthak has gone to be with the Lord.

जेठ ४, काठमाडौं। नेपालको ख्रीष्‍टियन मण्डलीका प्रभुका अभिषिक्त र ख्रीष्‍टको सेवाको निम्ति समर्पित जन आदरणीय पास्टर रोबर्ट कार्थक ९६ वर्षको उमेरमा आज विहान प्रभुमा विश्राम लिनुभएको छ।

नेपाली ख्रीष्टियन इतिहासमा आफ्नो सम्पूर्ण जीवन सेवाको निम्ति समर्पण गरेर, ख्रीष्‍टको अनुकरणिय जिवन जिउदै नेपाली ईशाई मण्डली ज्ञानेश्वर चर्चमा पास्टर रोवर्ट कार्थक  सेवारत  हुनुहुन्थ्यो। उहाँको सेवा क्षेत्र काठमाडौं ज्ञानेश्वर चर्चमा भए पनि उहाँले नेपालका विभिन्न स्थानहरू, साथै विदेशी भूमिमा समेत ख्रीष्‍टको मण्डली स्थापना गर्नमा पुर्‍याउनु भएको ठूलो योगदानलाई नेापाली चर्चहरूले कहिल्यै विर्सने सक्ने छैनन्।  नेपालका मण्डलीहरूलाई एउटा नमूनाको जीवन जिउन प्रेरणा दिएर प्रभुमा विश्राम लिनुभएको छ।

पास्टर रोवर्ट कार्थकको जन्म सन् १९२६, जनवरी १० का दिन भारतको कालिम्पोङ भन्ने ठाउँमा भएको थियो भने उहाँले झण्डै ६५ वर्ष नेपालमा प्रभुको मण्डलीको सेवामा जीवन विताउनुभयो ।

उहाँले आफ्नो व्यक्तिगत जीवनमा प्रभु येशू ख्रीष्‍टलाई सन्  १९४६ मा आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको थियो। पास्टर डेभिड मुखियाबाट पानीको बप्तिस्मा लिनुभएका पास्टर कार्थकले सन् १९५६ मा परमेश्वरको बोलावट पाएर नेपालमा आउनुभएको थियो । अनि नेपालमा काठमाडौंमा संगतिको सुरूवात  शुरू गर्नुभएको थियो। सन्  १९५७ मा डिल्लीबजार सङ्गतिको सुरु भएको थियो, जसलाई अहिले ज्ञानेश्वर चर्च भनेर चिनिन्छ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In