• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 20, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असल छिमेकी नेपालद्वारा सामुदायिक इकाइ भवन हस्तान्तरण

by NC Admin
February 25, 2021
in News & Events, On The Media

फागुन ७, सिरानचोक, गोरखा

कमल पोखरेली

असल छिमेकी नेपाल, पोखराले पोखरेली खीष्टिय समुदाय पोखरा, सिरानचोक गाउँपालिका गोरखा तथा विभिन्न दातृनिकायको समन्वय तथा आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका, वडा न. १, भिरसिङ्गमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्थानीय निकाय तथा लाभग्राही समुदायलाई हस्तान्तरण गरेको छ।

फागुन ७ गते आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ्ग, उपाध्यक्ष रिता देवकोटा, सदस्य मनिता गुरुङ, स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ, वडा अध्यक्ष शुकमान गुरुङ, पोखरेली खीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरे, असल छिमेकी नेपालका अध्यक्ष भरत बहादुर गुरुङ, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारी लगायत कार्यसमितिका पदाधिकारी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन संस्थाका योजना अनुगमन मूल्याङ्कन तथा सञ्चार कार्यकारी अधिकृत दिनेश के.सी.ले गरेका थिए।

कार्यक्रममा असल छिमेकी नेपाल पोखराको बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक रोजेन्द्र कुमार अधिकारीले सिरानचोक गाउँपालिकामा मात्र स्वास्थ्य, शिक्षा तथा वडा कार्यालयको गरी नौ वटा भवन निर्माण गरिसकेको बताउँदै संस्था र सिरानचोक गाउँपालिकाको नजिकको सम्बन्ध रहेको कारण अहिलेसम्म राम्रो सहकार्य तथा समन्वय हुन सकेको बताए। उनले भिरसिङ्ग सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण लागत प्रशासनिक खर्च सहित रु. ३६,२६,७८२ भएको जानकारी दिए।

प्रमुख अतिथि जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ, गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. हरिराम घिमिरेले संयुक्त रुपमा शिलालेख अनावरण गरेर भवनको समुद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको स्वास्थ्य परीक्षण गरी सेवा शुभारभ्भ गरिएको थियो। सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गरुङले असल छिमेकी नेपाल तथा पोखरेली ख्रीष्टिय समुदायलाई भवन निर्माणको लागि विशेष धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा वडा न. १ को शिक्षा क्षेत्रको विकासको लागि सहकार्यको लागि अनुरोध गर्दै संस्थाको कामलाई मुक्तकण्ठले प्रशंसा गरे। यसरी नै प्रमुख अतिथि अशोक गुरुङले निर्माण कार्यमा सहयोग गर्ने संस्था एवं यससँग आवद्ध सबैप्रति धन्यवाद व्यक्त गर्दै भवन हस्तान्तरण भइसकेकाले यसको संरक्षण र उपयोग गर्ने जिम्मेवारी स्थानीय जनताको भएको कुरामा जोड दिए।

परियोजना प्रमुख तथा प्राविधक संयोजक सुमन बयलकोटीले सो भवन तोकिएको डिजाइन तथा स्पेसिफिकेसन तथा थप भएको कार्य बाहेक सम्झौता रकममा नै समय अगावै सम्पन्न गरिएको बताउँदै विगतको निर्माण कार्यमा भएको सिकाइलाई कार्यान्वयनमा ल्याएको जानकारी गराए। भवनको निर्माण कार्य सदाबहार मल्ट्रिकन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले गरेको हो।

 

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In