• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको निधन

by Sarju Rijal
May 4, 2020
in News & Events

काठमाडौं- बैशाख २०,  नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । घरमै भएको बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेपछि उहाँलाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।
लामो समय देखि दुईवटै मिर्गौला फेल भई डाइलाइसिस गर्दै आउनुभएकी  विष्णु राईको उपचारका क्रममा निधन भएको छ। राई मधुमेहको रोगबाट पनि पिडित हुनुहुन्थ्यो।

विष्‍णु राई नर्सिङ संघको १३ औं अध्यक्ष हुनुहुन्थ्यो साथै ललितपुर नर्सिङ कलेजकी प्रमुख समेत हुनुहुन्थ्यो । ५७ वर्षदेखि नर्सिङ पेशामा सेवारत हुनुहुन्थ्यो।

विष्णु राई नेपालमा पहिलो ख्रीष्‍टियन नेपाली नर्स हुनुहुन्थ्यो। साथै नेपाल विश्वविद्यालय ख्रीष्टिय विद्यार्थी संगति (NBCBS) को परामर्श समितिको अध्यक्ष भएर सेवा पुर्‍याउनुभएको थियो।

लामो समयदेखि NBCBS परामर्स समितिको सदस्यको रूपमा साथै वि‍‌‌.सं. २०७० साउन २७ गतेदेखि NBCBS को परामर्श समितिको अध्यक्षको रूपमा  सेवा पुर्‍याइ राख्नुभएको जानकारी एनविसिविएसका महासचिव रामकुमार लामाले बताउनु भएको छ। लामोसमयदेखि ख्रीष्टियन विद्यार्थी सम्मेलनहरूमा वचनबाट उत्साह दिदै पनि आउनुभएको थियो। विष्णु राई नेपाली ईसाई मण्डली धोबिघाटको सदस्य हुनुहुन्थ्यो।

ख्रीष्टियन विधिअनुसार, आजै उहाँको पार्थिव शरीरको अन्त्यष्टी तिलगंगामा भएको छ।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In