• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा ११० घरधुरीलाई खाद्यान्न सहयोग

by Kumar Singh Bist
April 27, 2020
in News & Events

१५ वैशाख ०७७ । ललितपुर ।

Kumar Singh Bist
Kumar Singh Bist

लकडाउन लम्बिएपछि दैनिक गुजारा गर्न अप्ठयारोमा परेका ज्याला मजदूरी गरि खाने विपन्न परिवारका १ सय १० घरधुरीलाई अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेजिभिजनको संयोजनबाट उठेको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरिएको छ ।

कोरोना भाइरसको सक्रमण फैलिन नदिन नेपाल सरकारले एक महिना लामो समयदेखि लकडाउन गरि राखेको अवस्थामा दैनिक ज्याला मजदूरी गरी खाने विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न जुटाउन अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेलिभिजनले अमेरिकाभरमा भएका नेपालीभाषी चर्चहरुलाई आर्थिक सहयोगको लागि आव्हान गरेको थियो ।

फलस्वरुप प्राप्त १ लाख २० हजार ९ सय १० रुपैयाँबाट उपहार मिडिया र तुरही मिडियाको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा गई ११० घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो भने अति आवश्यक परेका तीन परिवारलाई केही नगद रुपैयाँ पनि उपलब्ध गराइएको हो ।

कोभिड १९ विश्वव्यापी महामारीले निम्त्याएको संकटको अवस्थामा नेपालमा भएका विपन्न परिवारका सदस्यहरुलाई ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा आर्थिक सहयोग उठाएर खाद्यान्न सहयोग गर्नु हामीले हाम्रो कत्र्तव्य ठानेर यो अभियान संचालन गरेका हौ ख्रीष्टियान अनलाइन टेलिभिजनका फिलिप राईले तुरहीसँग कुरा गर्दै भन्नुभयो–‘यो अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण चर्चका सदस्यहरुलाई पनि धन्यवाद छ’ ।

ललितपुरस्थित कोन्ज्योसोम गाउपालिका वडा नं.३ खोर्सानीबारीका विपन्न परिवारका ६० घरधुरी र काठमाडौंका विभिन स्थानका ५० घरधुरीलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो । राहतस्वरुप प्रत्येक परिवारलाई १५ किलो चामल, १ किलो नुन, १ किलो दाल, १ पोका स्वायबिन, १ पोका तेल र १ थान साबुन वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रम यही वैशाख ११ गते सम्पन्न भएको हो । उक्त राहत वितरण कार्यक्रम कोन्ज्योसोम गाउपालिका वडा नं.३ का वडा अध्यक्ष तिलक भोम्जनको वाहुलीबाट खाद्यान्न वितरण गरिएको हो । खाद्यान्न वितरणकाक्रममा अध्यक्ष भोम्जनले महासंकटको अवस्थामा विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न सहयोग गर्नुहुने अमेरिकाका विभिन्न चर्चका सदस्यहरु र ख्र्रीष्टियान अनलाइन टेलिभिजनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त दिन वडा नं.३ अन्र्गतका त्यस भेगका दस ओटा गाउँबाटका ६० घरधुरीले खाद्यान्न पाएको कुरा तुरही मिडियाका सुनिलराज लामाले बताउनु भयो ।

उक्त राहत वितरण कार्यक्रमका लागि तुरही मिडियाबाट सुनिलराज लामाले समन्वय गर्नु भएको थियो भने स्वयंसेककोरुपमा मिलन मोक्तान लगायत अन्य ७ जनाले सहयोग गर्नुभएको थियो भने उपहार मिडियाको तर्फबाट कुमारसिंह विष्टले संयोजन गर्नुभएको थियो ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In