• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, May 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुक्कोतः छाप्रोवासको चाड

by Bidur Adhikari
October 15, 2019
in Special

अक्टोबर १५ ।

सुक्कोत एक हप्ताभरि मनाइने यहूदी चाड हो जुन छुटकारा र पेन्तिकोस्को चाड जस्तै प्रस्थान र ४० वर्षसम्म उजाडस्थानहुँदो घुमिहिँड्दाको सम्झनामा मनाइन्छ । यो योम किप्पुर अर्थात् प्रायश्चितको महान र पवित्र दिनको ५ दिनपछि सुरूहुन्छ ।

यस वर्ष यो चाड अक्टोबर १३ सूर्यास्तबाट सुरू भएर अक्टोबर २० को सूर्यास्तसम्म रहन्छ । 

यो चाड हिब्रू क्यालेण्डरअनुसार साताैँ महिनाको पन्ध्राैँ दिनमा पर्छ । सुक्कोतको अर्थ छाप्रो वा गोठ भन्ने हुन्छ, यसकारण आज पनि यहूदीहरू आफ्नै घरको छतमा, वा खेतहरूमा पाल  टाँगेर वा छाप्रो बनाएर एक हप्तासम्म बस्ने गर्दछन् ।

यसचाडभरि छाप्रोमै भोज गर्ने, दिनहुँ तोरा पढिसिध्याउने, अनि गरिबहरूसँग आफ्नो खानेकुरा बाँडेर खाने प्रचलन छ ।

लेवीको पुस्तकमा परमेश्वरले यो चाड किन र कसरी मनाउने भनी मोशालाई यसरी स्पष्ट आदेश विवरण दिनुभएको पाइन्छः

छाप्रो-वासको चाडः लेवी २३
33परमप्रभुले मोशालाई भन्‍नुभयो,   34“इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाकै पन्‍ध्रौँ दिनदेखि सात दिनसम्‍म परमप्रभुको छाप्रो-वासको चाड़ होस्‌। 35त्‍यसको पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले दैनिक काम नगर्नू। 36सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्‍नू, र तिमीहरूले परमप्रभुको निम्‍ति एउटा अग्‍नि-होम चढ़ाउनू। यो समाप्‍त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू। 
37(“ ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌। यी चाड़मा परमप्रभुको निम्‍ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्‍नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू। 38परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्‍वेच्‍छा भेटीहरूबाहेक यी हुनुपर्छ।)
39“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा आफ्‍नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्‌। 40पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने सात दिनसम्‍म खुशी मनाउनू। 41तिमीहरूले वर्षमा सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌। यो तिमीहरूले सातौँ महिनामा मनाउनू। 42सात दिनसम्‍म तिमीहरू झुप्राहरूमा बस्‍नू। सबै स्‍वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्, 43र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”  
44यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे।

Sukkot (Hebrew: סוכות‎ or סֻכּוֹת, sukkōt), commonly translated as Feast of Tabernacles,  known also as the Festival of Ingathering (חג האסיף, Chag HaAsif) or in some translations the Festival of Shel  ters.

The holiday also can be translated as Feast of Tabernacles or Festival of Booths.

It is one of Judaism’s three central pilgrimage festivals – along with Passover and Shavuot. Sukkot is a week-long festival which falls on the 15th day of Tishrei on the Jewish calendar, five days after Yom Kippur. This year the holiday begins in the evening of Sunday October 13 and runs until the evening of Sunday October 20.

Like Easter, it’s a movable feast which can take place in either September or October.

The main holy days fall between Wednesday and Friday night, while the following days are seen as quasi holidays. While, in Israel, they only take one day of holiday.

 A Jewish man reads from the Torah during Sukkot services in Crown Heights, Brooklyn, New York

Traditionally, Jews eat all their meals in a festively decorated sukkah during the week of Sukkot.

People are also expected to extend hospitality to the needy and less well off during Sukkot.

While worshippers should read the Torah every day, and rituals include the Four Species.

It’s custom to buy a lulav (palm frond, myrtle twigs and willow twigs) and etrog (citrus fruit), and shake them daily throughout the festival.

Related Posts

Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
मातृभाषाको चिन्ता

स्वीटजरल्याण्डभन्दा कम छैन काभ्रेपलाञ्‍चोक जिल्ला

January 30, 2023
मातृभाषाको चिन्ता

काम नलाग्‍ने मान्छे

January 12, 2021

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In