अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा
May 18, 2019, Saturday
जेष्ठ ४, शनिवार, ललितपुर
अनुसन्धाता तथा आयुर्वेद विशेषज्ञ सुवास सुब्बाको सन्सनीखेज दाबीः
१) चुनाैतीः जब सबैतिरबाट फालिनुहुन्छ, अरू केही चारा बाँकी रहँदैन, तब मकहाँ आउनुहोस् ।
२) स्पष्टोक्तिः मेरो प्रतिस्पर्धा एलोपेथी मेडिसिन वा अस्पतालहरू वा डाक्टरहरूसँग होइन ।
तत्कालीन रानी एेश्वर्याबाट विभुषित भएका उहाँबाट सुन्नुहोस् केही आश्चर्यजनक खुलासाः
डा. उपेन्द्र देवकोटाले लाखाैँको उपचार गर्नुभो, ज्यान बचाउनुभो, उहाँजस्तो डाक्टर बाँच्नुपर्छे भन्ने मेरो ठूलो चाहना थियो । विदेशबाट फिर्ता ल्याइएको साँझ उहाँका आफन्तले डा. देवकोटालाई मकहाँ ल्याउने कुरा फोन गरेर बताउनुभएको थियो, तर दुःखको कुरा, उहाँलाई मकहाँ आउन दिइएन । नत्र उहाँलाई बचाउन सक्थेँ। 
अस्पतालमा २५ लाख देखि २ करोड खर्च गर्दा ग्यारेन्टि नमाग्ने, अनि निको नभएपछि, मैले निको बनाउँछु भन्दा ४, ५ लाख लाग्छ भन्दाचाहिँ ग्यारेन्टि माग्ने ? त्यो पनि ठिक छ, तर पहिला २५ लाख डिपोजटि गर्नुहोस्, प्रहरी र वकिलको साक्षी राखी कागज गराैँ, निको बनाउन सकिनँ भने, १ लाख थपेर २६ लाख फिर्ता दिनेछु ।
मलाई अन्य देशहरूमा बसेर काम गर्न प्रस्ताव नआएको होइन, तर म यहीँ केही गरेर देखाउन चाहन्छु, यही देशको सेवा गर्न चाहन्छु ।
Subash Subba । अन्तिम विकल्प प्रा.लि. मार्फत Stone, Kidney, HIV, Cancer लगायत सम्पूर्ण रोगको सफल उपचार
Facebook Comments
Category: On the Media, Special