• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 8, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

by Bidur Adhikari
April 17, 2019
in On the Media, world

सन २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क शहरका गगनचुम्बी व्यावसायिक भवनहरू अर्थात् ट्विन टावरमा विमान ठोक्काइ गरिएको अाक्रमणले अागलागी सृजना गरेझैँ, गत सोमवार फ्रान्सको प्यारिस स्थित नोट्रे डेम क्याथेड्रलमा अागलागी हुँदा, युटुबले झुक्किएरै सही, तर अन्य धेरैले यी दुइ अागलागीका बिचमा धेरै समानता पाएका छन् । एउटा विश्व वाणिज्य बजारको प्रतीक थियो भने, अर्को विश्व सांस्कृतिक एेतिहािसक, वास्तुकला तथा अास्थाको प्रतीको थियो । यो क्षणसम्ममा नोट्रे डेमको अागलागी प्राविधक कारणमै खोजिएको छ र यसमा कुनै मानवीय क्षति भएनः यी दुइ कुरा नै न्युयोर्क र प्यारिसका प्रतिनिधि स्तम्भहरूबिचको भिन्नता बनेको छ ।

सोमवार बेलुकी ६ः२० तिर नोट्रे डेममा जडिएका फायर अलार्महरूमध्ये एउटा बज्नपुग्यो, अनि त्यहाँका सुरक्षा कर्मचारीहरूले अागो लागेको श.का गरी खोज्बिन पनि गरे, तर अागोको कुनै संकेत पाइएन । तर त्यसको २३ मिनेट पछि मात्रै अागो फेलापर्यो जब दोस्रो अलार्म पनि बज्यो ।

उक्त अागलागीबाट क्याथेड्रलको छाना, गजुर र माथिल्लो तला पूर्ण रूपमा ध्वस्त भएको छ, भने तल्ला तलाहरू र अधिकांश भवन र प्राचीन कलाकारिताका सामग्री बच्न सफल भएका छन् । अग्नि नियन्त्रकहरूको रातभरिको प्रयत्न पश्चात अागो नियन्त्रणमा अाएको छ । तर यो अागलागीले विश्वका इसाक्इ समुदाय लगायत पश्चिमी जगत र विश्वका नेताहरू सबैलाइ व्याकुल र चिन्तित तुल्याएको छ ।

फ्रान्समा संस्कृति मन्त्रालयको कार्यभार समेत सम्भालिसकेकी,  संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनका महानिर्देशक  अड्रे अजाउलेले एक विज्ञप्ति जारी गर्दै  भनेकी छिनः “हामी भावुक भएका छाैँ र हाम्रा हृदय टुटेका छन् ।  नोट्रे डेमले वास्तुकलागत, सांस्कृतिक तथा धार्मिक सम्पदाको प्रतिनिधित्व गर्छ, एक अद्वितीय साहित्यीक सम्पदा जसले विश्वलाइ नै छुन्छ ।” युनेस्कोले उक्त भवनको पुनःनिर्माणमा सहायता संलग्नता जनाउने, उपलब्ध फोटा, फिल्म अादिका अाधारमा माैलिकता कायम राख्न प्रयत्न गर्ने र फ्राज्न्सेली सरकारसँग मिलेर काम गर्ने कुरा जनाइसकेको छ ।

थप खबरः

http://khabardainik.com/news/news/८००-वर्ष-पुरानो-

Related Posts

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स इयु चुनावमा भाग नलिने

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स इयु चुनावमा भाग नलिने

January 28, 2024
मृत्युदण्डको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

मृत्युदण्डको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

July 29, 2023
म्यान्मारकी नेतृ सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

म्यान्मारकी नेतृ सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

July 28, 2023
संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे आज नेपाल आउँदै

संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे आज नेपाल आउँदै

June 27, 2023

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In