विश्वभरिनै विविध कार्यक्रमका साथ यस वर्षको क्रिसमस सम्पन्न भएको छ ।
नेपाल तथा विदेशमा रहेका नेपाली इसाइ समुदाय तथा अन्य अाम जनमानसमा समेत एक खुशीयाली, अानन्द र शान्तिको सन्देश दिने अवसरको रूपमा क्रिसमसलाइ लिइन्छ ।
https://www.youtube.com/watch?v=H27SPh_bs-k&feature=youtu.be
यहुदी राष्ट्र इजराएलको पवित्र भूमि यरूशलेममा क्रिसमस फोटो एसे अायोजना गरिएको छ, इजराएली प्रम बेन्जामपन नेतेन्याहुले सम्पूर्ण
क्रिश्चियन मतावलम्बीहरूलाइ शुभकामना सन्देश दिएका छन्, भने अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा फर्स्ट फेमलीले एक महिना अगिदेखिनै सजावट र प्रार्थना सहित इसाइ अगुवाहरूको भेला, मानसम्मान गर्दै अाएको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र मेलिना ट्रम्पद्वारा विशेष क्रिसमस सन्देश दिइएको छ ।
नेपालभित्रै पनि विभन्न प्रदेशमा अाम सभाहरू अायोजना गरिएका छन्, चर्चहरूमा कार्यक्रमहरू गरिएका छन्, संघसंस्थाहरूद्वारा शुभकामना अादानप्रदान अायोजना गरिएका छन् ।
यसरी सबैको चासो र सबैका लागि अाउनुभएका भनी इसाइहरूले विश्वास गर्ने, प्रभु येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा हाम्रोतर्फबाट पनि सबै पाठक शुभेच्छुक तथा अाम नागरिकमा मेरी क्रिसमसको शुभकामना छ ।
http://khabardainik.com/news/1516




















Discussion about this post