• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 15, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘आच्छुछुछु भयो नि जाडो’ मा सान्ताक्लसको नाच

by Bidur Adhikari
December 18, 2018
in Hymns, music, Music Videos, ख्रीष्टमस शुभकामना

https://www.youtube.com/watch?v=sG0tqDOPUiY&feature=share

किशोर गायक, नायक र सङ्गीत साधकः उदीयमान प्रतिभा रोनी दाहाल

रोनी दाहाल विगत केही वर्षदेखि म्युजिक, रेकर्डिङ तथा म्युजिक भिडियोका क्षेत्रमा काम गर्दै अाएका एक उम्दा किशोर हुन् ।

एक वर्षअगिदेखि मात्रै केही गीतका रचना गरी अाफैले स्वर र सङ्गीत दिएका उनले नविन प्रयोगका रूपमा लोकप्रिय नेपाली ख्रीष्टमस भजन अाच्छुछु भयो नि जाडोलाइ सान्ताक्लसको कार्टुनचित्र नचाइ, बालबालिका माझ लोकप्रिय बनाइ युटुबमार्फत सार्वजनिक गरेका छन् ।यसको लिरिक्स र कम्पोज किरण प्रधानको रहेको छ ।

यसमा रोनीले अलि भिन्न धून हालेका छन् र टेम्पो पनि नयाँ स्वादमा पस्केका छन् । सुन्नुहोस्, हेर्नुहोस्, र अाफ्ना छोराछोरी, भाइबहिनीलाइ पनि अवश्य देखाउनुहोस् ।

Related Posts

पप गायक तथा कलाकार रोबिन तामाङको निधन

पप गायक तथा कलाकार रोबिन तामाङको निधन

July 5, 2023

Nepali Christian Lyrics And Chords

March 21, 2024
आशाको सन्देश नेपालले रिलिज गरेको आराधना गीत

आशाको सन्देश नेपालले रिलिज गरेको आराधना गीत

January 27, 2020
डिभाइन पार्टनरसिप मिनिस्ट्रीद्वारा क्रिसमस कार्यक्रम आयोजना गरिने

डिभाइन पार्टनरसिप मिनिस्ट्रीद्वारा क्रिसमस कार्यक्रम आयोजना गरिने

December 20, 2019

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In