• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

डेमोक्रयाटहरूले प्रतिनिधि सभामा विजय त हासिल गरे, तर ट्रम्पले चुनाव जिते

by Bidur Adhikari
November 11, 2018
in News & Events, Socio-political, world

हो, बृटेनबाट प्रकाशित हुने द गार्डिएन दैनिकले अफ्नो मुखपृष्ठमा यो शीर्षकको समाचार प्रकाशित गरेको छ, जुन अाफैँमा अचम्मको कुरा हो । कारण कथित मेन स्ट्रिम मिडिया हर तरहले रिपब्लिकन, कन्जर्भेटिव र क्रिश्चियन पक्षधर कुनै पनि कुरालाइ तल्लो नदेखाइ बोल्नै सक्दैनन् ।

यो मध्यावधिको नतिजाले सन् २०१६ मा राष्ट्रपति पलमा ट्रम्पको निर्वाचन संजोग मात्रै थिएन, तर अधिकांश अमेरिकीहरूको चाहना नै थियो भन्ने कुरा एक पटक फेरि प्रमाणित गरेको छ । चुनावको एक हप्ताअगि मात्र ट्रम्पले चुनावी सभामा सहभागी भएर सहायता गरेका ११ जनामध्ये ९ जना उम्मेदवारले चुनाव जिते, जसले ट्रम्पको कारण रिपब्लीकन पार्टीलाइ घाटा हुनेछ भनी दावी गर्नेहरूको भविष्यवाणीलाइ पनि फेरि गलत प्रमाणित गरिदियो ।

४५ अाैँ अमेरिकी राष्टपति ट्रम्प अब तल्लो सदमा विपक्षी डेमोक्रयाटिक पार्टीको बहुमतको कारण ट्रम्पका अधिकांश कार्यक्रम अगि बढाउन अन्त्यहीन बाधा पुग्ने निश्चित छ । तर यसको नतिजा २०२० को राष्ट्रपति पदको निर्वाचनमा फेरि पनि ट्रम्पलाइ लाभ पुग्ने सम्भावना अधिक छ । कारण, तल्लो सदनमा अाफ्नो दलको कहुमत नभएक्ले अफूलाइ काम गर्न गाह्रो भएको भनी उनले जनमतलाइ अपिल गर्नेछन्, अनि फेरि पनि अलिकति शंकाको लाभ अनि अलिकति अर्थिक सबलताको प्रमाण कारण ट्रम्पले अाफूलाइ र रिपब्लीकन पार्टीलाइ फेरि विजयी रेखासम्म तान्न सक्नेछन् ।

डेमोक्रयाटिक पार्टीको तर्फबाट प्रभावशाली बन्दै अएका उदियमान नेताहरूको पराजय, अनी तिनै पुराना, भ्रष्ट, अस्थामत विशेष गरी इसाइ मतप्रति असहिष्णु र वाक स्वतन्त्रातालाइ नियन्त्रण गर्न खोज्ने तर अफूभने जथाभावी बोल्ने नेताहरूको बोलवाला रहेकाले, २०२० मा पनि डेमोक्रयाटिक पार्टीले राष्ट्रपति पदको दैडमा अफैलाइ पछिपारेको छ, भन्ने कतिपय विलेषकको विचार छ ।

अगिल्ला मध्यावधि निर्वाचनमा सत्ताधारी दलले कूल ४३५ सिटमध्ये ५० देखि ६० सिटसम्म गुमाएको इतिहास हेर्दा, र यसपटक ट्रम्पले पनि त्यो भन्दा बढी नै सिट गुमाउने अाँकलन गिरएको मा, माथिल्लो सदन (सिनेट) मा ३ सिट बढी पकड अनि हाउस अभ रेप्रिजेन्टेटिवमा जम्माजम्मी २५ सिट मात्र गुमेको अवस्थालाइ उनको विजयकै रूपमा लिनुपर्नेहुन्छ । अझ गभर्नरका सिटमा केही मात्ररामा र प्रान्तीय संसदमा अलि बढी नै मात्रामा विपक्षी दलको  पकड बढेको छ । तर कतिपय प्रमुख राज्यमा रिपब्लिकन पार्टीले पकड जमाएको अवस्था भएकाले  पनि अब दुइ वर्षपछिको राष्ट्रपति पदको  निर्वाचनमा यसै दलललाइ मद्दत पुग्ने देखिन्छ । साथै प्रतिनिधि सभामा नान्सी पेलोसी जस्ती झूटको खेती गर्ने, भ्रष्ट र चालिसाैँ वर्षदेखि राजनीति गरेर पनि कुनै उल्लेख्य काम गर्न वा नितिनियम  निर्माण गर्नमा योगदान नगरेकी नेतालाइ संसदको सभामुख जस्तो गरिमामय पद सुम्पने निश्चित भएको अवस्थाले पनि डेमोक्रयाटटहरूलाइ लाभ दिने देखिँदैन ।

सभामुख पदकी दावेदार नान्सी पेलोसी

अगिल्लो निर्वचनमा झैँ, धेरै सेलिब्रेटीहरूले डेमोक्रयाटिक उम्मेदवारहरूको पक्षमा खुलेरै समर्थना जनाएका थिए । तर जुन जुन उम्मेदवारलाइ त्यस्ता सेलिब्रेटीहरूलेसाथ दिएका थिए तिनै उम्दवारहरूको नमिठो पराजयले मृत्युको चुम्बन (किस अभ डेथ) (Kiss of Death) भन्ने व्यंग्योक्तिलाइ पनि प्रचलित गराएको छ । पूर्व रा.प. अबामाले सेलिब्रेटी इन्डोर्समेन्ट म्याटर्स भनी यस्ता सेलिब्रेटीहरूको साथ समर्थनले नया पुस्तामा व्यापक प्रभाव पार्ने जसको लाभ डेमोक्रयाटहरूलाइ पुग्ने भनी दावी गरेका थिए । तर त्यस्तो भएन ।

 

जे होस्, मिडियहरूले हाइप गरेझैँ, ब्लु वेभ अर्थात् डेमोक्रयाटिक पार्टीको तर्फमा व्यापक जनमत अएन, अनि रेड वेभ अर्थात् रिपब्लीकन पार्टीले पनि राम्रो नतिजा ल्याएन, यसकारण यसलाइ मिश्रित नतिज अाएको भनी पर्पल वेभको रूपमा टिप्पणी गरिएको छ ।

– विदुर अधिकारी

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In