• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मकवानपुर इसाई आवाज र आर एल एफ नेपालको संयुक्तमा आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

by NC Reporter
May 23, 2018
in News & Events, socio-political

गत बैशाख ३१ गते मकवानपुर इसाई आवाज र रिलीजियस् लिबर्टी फोरम नेपालको संयुक्त आयोजनामा होटेल अोशिन हेटौंडामा नयाँ मुलुकी अपराध (संहिता) ऐन, २०७४ को सन्दर्भमा “धर्म तथा आस्थाको स्वतन्त्रता” र अल्पसंख्यक धार्मिक समुदायमाथि सुनियोजितरूपमा थोपरिइन लागेको सतावटबारे एक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर इसाई आवाजका अध्यक्ष पा. रामकृष्ण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हेटौंडा नगर र वरपरका ५२ जना पाष्टर अगुवाहरूको सक्रिय उपस्थिति रहेको थियो ।

दिउँसो २ बजेदेखि करिब ३ घण्टासम्म चलेको सो अन्तरक्रिया कार्यक्रममा कार्यपत्रसहित रिलिजियस लिबर्टी फोरम नेपालका अभियान संयोजक तथा जनजागरण पार्टी नेपालको महसचिव बि.पी. खनालले सहजीकरण गर्दै सहभागीहरूबाट सोधिएका प्रश्नहरूको जवाफसमेत दिनुभएको थियोे ।मुलुकले लामो संघर्षमार्फत ल्याइएको धर्मनिरपेक्षताको अवमूल्यन हुनेगरी आएको मुलुकी अपराध संहिता ऐन २०७४ ले अल्पसंख्यक धार्मिक समुदायलाई विभेद गर्न सक्ने प्रष्ट पार्नुभयो। मुलुकका केही भागहरूमा भरखरै मण्डलीमाथि गरिएको आक्रमण यसको उदाहरण हो खनालले भन्नुभयो।

राज्यले नागरिक तथा राजनीतिक अधिकासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र र मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत थुप्रै सन्धी-अभिसन्धीहरूमा गरेको हस्ताक्षरबाट पछि हटेको कुरा उहाँले बताउनुभयो। अल्पसंख्यक धार्मिक समुदायहरूलाई निरुत्साहित गर्ने यो मुलुकी ऐनले देशमा धार्मिक सद्भाव भड्काउने, धार्मिक एवं जातीय द्वन्द निम्त्याउने कुरामा सम्बन्धित पक्षले समयमै ध्यान नपुर्‍याए मुलुक भयानक समस्यातर्फ धकेलिने कुरा पनि सहजकर्ताले औंलाउनु भयो। यसै क्रममा अल्पसंख्यक धार्मिक समुदाय र खासगरी नेपाली ख्रीष्टियन समुदायका नियमित धार्मिक गतिविधिहरूमा प्रत्यक्षतः अंकुश लगाउने खुरन्धार प्रयत्न भैरहेको अवस्थामा मण्डलीका अगुवाहरूले अत्यन्तै सतर्कतासाथ काम गर्नुपर्नेमा जोड दिँदै देशमा धर्म तथा आस्थाको स्वतन्त्रता सुनिश्चित गराउने सम्बन्धमा क्रियाशील रिलिजीयस लिबर्टी फोरम नेपालको भुमिकाबारे पनि सहजकर्ताले प्रष्ट पार्नुभयो।

समाचारदाता: बिरू दोङ, हेटौंडा

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In