• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 30, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बेथेस्डाको सातौं वार्षिकोत्सव

by NC Reporter
July 21, 2017
in News & Events, On The Media

पोखरा–लेखनाथ महानगरपालिका, लामाचौर

गत असार २९ गते लामाचौर चर्चमा बेथेस्डा इन्टरनेशनल ल्याङ्ग्वेज एण्ड लिडरसिप डेभलपमेन्ट सेन्टर प्रा.लि.को सातौं वार्षिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा संस्थाका म्यानेजिङ डाइरेक्टर रामबहादुर रायमाझीले संस्थाका गतिविधिका बारेमा प्रकाश पारेका थिए। उनले हालसम्म नेपालका १३ वटा जिल्लामा सेवा पुर्‍याएको जानकारी गराए। रायमाझीले बेथेस्डाको काउन्सिलिङबाट धेरैले आफ्नो जीवनमा परिवर्तनको अनुभूति गरेको बताए।

अफिस म्यानेजर रामप्रसाद पाण्डेले संस्थाको परिचय दिँदै यस संस्थाले भाषा तालिम, परामर्श तालिम, रिट्रिट, रेफरल सेवा, अनुसन्धानात्मक कामका साथै आम्दानी सिर्जना गर्ने तालिम प्रदान गर्दै आएको बताए।

म्यानेजर पाण्डेका अनुसार भाषा कक्षामा अंग्रेजी र नेपाली दुवै सेवा प्रदान गरिन्छ। संस्थाले पालको संस्कृति र सन्दर्भलाई ध्यानमा राखेर तयार गरिएको परामर्शदायी पुस्तक ‘एक अर्कालाई सहायता गरौं’ का आधारमा तालिम सञ्चालन गर्दछ। रिट्रिट कार्यक्रममा परामर्श तालिम लिईरहेका पास्टर अगुवाहरुलाई उनीहरुले व्यक्तिगत हेरचाह गर्न र परमेश्वरसँग व्यक्तिगत सम्बन्ध विस्तार गर्न सघाउ पुर्‍याउने उद्देश्यले रिट्रिट प्रदान गरिन्छ। रेफरल सेवामा परामर्शको आधारभूत तालिम लिएका पास्टर अगुवाहरुले व्यवस्थापन गर्न नसक्ने समस्या मण्डलीमा आएमा त्यस्ता समस्यामा परेका ख्रीष्टियनहरुलाई यो सेवा प्रदान गरिन्छ। अनुसन्धानसम्बन्धी कार्यमा सेवा प्रवाहको दौरानमा हासिल गरेको ज्ञान र अनुभवलाई दस्तावेजीकरण गरी सर्वसाधारण समक्ष पु¥याउने काम यसअन्तर्गत पर्दछ। आम्दानी सृजनामा पास्टर अगुवाहरुलाई प्रदान गरिने तालिमका लागि चाहिने रकम आर्जन गर्न नेपाली, अंग्रेजी भाषा, शेयर बजार, लेखा, कार्यालय व्यवस्थापन, सूचना प्रविधि आदिसम्बन्धी आधारभूत तालिम सञ्चालन गरिन्छ। साथै उत्प्रेरणासम्बन्धी कक्षाहरु सञ्चालन गरिन्छ। यो संस्था २०६७ साल असार २० गते विधिवत रुपमा नेपाल सरकारमा दर्ता भएको हो।

पोखरेली ख्रीस्टिय समुदायका अध्यक्ष पास्टर भवीन्द्र रानाले बेथेष्डालाई एक आशिषित संस्थाका रुपमा लिएको बताए। त्यस्तै लामाचौर चर्चका असिस्टेन्ट पास्टर मुक्ति ढकालले वचन बाँडेका थिए। कार्यक्रम दीपेन केसीले गरेका थिए। कार्यक्रममा विभिन्न मण्डलीका अगुवाहरु, संस्थाका शिक्षकशिक्षिकाहरु र तालिमप्राप्त ग्रेजुएटहरुको उपस्थिति थियो।

 

Related Posts

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Recent Posts

  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In