• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, July 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मेरो आग्रह (कविता)

by NC Admin
June 27, 2016
in कबीता

Sangam KCम त सानो मान्छे हजुर!
चाहिंदैन मलाई जातिय द्वन्द।
देशलाई टुक्र्याइएको
पहाडको कन्दारा, भिर पखेरा
अनि तराईको हरियो फाँटलाई धुजा धुजा पारेको
संघियताको नाममा खेलवाड गरेको।।

ख्रीष्‍टिय समाजले सबैलाई एकै ठाउँमा ल्याएर
सम्प्रदाय र संगतिको अर्थ बुझाइदियो।
सकिन्छ राष्‍ट्र र देशको लागि
अहोरात निरन्तर प्रार्थनामा लागि ख्रीष्‍ट
आफूलाई सगरमाथा झै अटल र स्थिर तुल्‍याएर
निभ्न लागेको सलेदो झै धिप धिप बालेर ।।

नुन र ज्योतिको परिभाषालाई थामिराखोस्
फल्दै फुल्दै, बृद्धि हुँदै एउछा बलियो र गहिरो
अमिट छाप छोडोस्

लगभग ३ करोड नेपालीको हृदयमा
परमेश्वरको अनुग्रह, शान्ति, प्रेमको दीप प्रज्वलित भइरहोस्।
नेपाल ख्रीष्‍टियन समाजको २०‍औ वर्ष र १५ औ महासभालाई  आग्रह मेरो
प्रार्थना र सहकार्यमा, लागिरहन अनुरोध मेरो।।
सपना देख्‍नेहरू भन्छन्
मैले दर्शन देखेको छु
दर्शन देख्‍नेहरू भन्छन्
मैले सपना देख्‍न छाडेको छु
आफु त सानो मान्छे हजुर!
सपनालाई सपना नै भन्छु
दर्शन त परमेश्वरको वचनलाई ठान्छु।।
यो देश सपना देख्‍नेहरूले होइन,
तर ख्रीष्‍टको दर्शनरूपी वचनमा जिउनेरूले
दिग्बिजय भएको देख्‍न चाहन्छु।

सुसमाचार कसले सुनाउने?
विश्वासीहरू भन्छन् पास्टर तथा अगुवाहरूले सुनाउने
अगुवाहरू भन्छन् यो त विश्वासीहरूको पो काम हो, कहाँ हाम्ले सुनाउने?
हाम्रो काम त हो प्रार्थना र वचनमा लीन भइरहने
तर ख्रीष्टको बलिदानलाई साक्षी राखेर म भन्छु
सुसमाचार सुनाउने मात्र होइन,
अब त हो सुसमाचारमा जिउने, अनि होम्मिने।
यो देश मेरो, यो देश तेरो
त उच्च जाति र घरानाको
म दलित र तल्लो जातको
यो जातिय विभेदको
अन्त्य कहिले हुने हो??

Related Posts

December 15, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-२)

July 27, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-१)

July 27, 2021

धेरै ढले ढल्दै छन्

May 27, 2021

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In